• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

‘पाइल्स,फिस्टुलाका साथै मलद्धारका सबै रोगको उपचार सहज विधिबाट गर्दै आएका छौँ’

  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीस्थित ज्ञानुप्लाजा नजिक रहेको मातामनकामना आयुर्वेदिक क्लिनिकले १३ बर्षदेखि आयुर्वेदिक उपचारपद्धतिबाट उपचार दिँदै आएको छ । सो क्लिनिकले विशेषज्ञ डाक्टरहरुबाट पाइल्स,फिस्टुला फिसर, मलद्धारमा हुने सबै रोग र छाला तथा यौनरोग,बाथरोग,पिनास तथा पुरानो बल्झिएका रोगको सरल,सहज बिधिबाट उपचार दिँदै आएको छ । किल्निक प्रति सेवाग्राहीको आर्कषण कस्तो रहँदै आएको छ बिरामीका प्रतिकृया कस्ता रहदै आएका छन यिनै याबत बिषयमा केन्द्रित रहेर मातामनकामनाका निर्देशक दिपक गौतमसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

यो अस्पतालले कस्ता खालका रोगको उपचार गर्दै आएको छ ?

अहिले सम्म छाला तथा यौनरोग सम्बन्धी हरेक महिनाको १९ गते डा. बिनोदकुमार मिश्र , हरेक महिना ८ गते र २७ गते पाइल्स फिस्टुला,फिसर तथा पेटरोग सम्बन्धी डां. राजिव घिमिरे ,हरेक दिन ८ देखि १० बजे डा. दुर्गाप्रसाद ढुंगानाले उपचार गर्ने गरिएको छ । त्यस्तै हरेक दिन १० देखि ५ बजे सम्म डा. रोहन रावत र साँझ ५ देखि ७ बजे डा. दुर्गाप्रसाद ढुंगानाले नै उपचार गर्ने गरिएको छ ।

बिरामीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

बिरामीको प्रतिक्रिया एकदमै राम्रो छ । लामो समयदेखि सेवा दिँदै आएका छौँ । एलोपेथिक हाबी भइरहेको अवस्थामा आयुर्वेदिकलाई यहाँसम्म ल्याइपु¥याउनु भनेको जनताको साथ सहयोग भएर नै हो । सेवा सुविधा राम्रै दिएको भएर निजी क्षेत्रबाट भएर पनि यहाँसम्म पुगेका छौँ ।

निको हुने बिरामीको कस्तो प्रतिक्रिया छ ?

हामी कहाँ बिरामी आउने भनेकै बिरामीको माध्यमबाट हो । जसले यहाँ उपचार गर्दा राम्रो भयो भनेर अरुलाई भन्नुहुन्छ र हामी कहाँ नयाँ बिरामी आउनुहुन्छ । आफूलाई सञ्चो हुँदा अरुलाई यहाँ पठाउनु हुन्छ । कैलाली र कञ्चनपुरबाट धेरै बिरामी आउने गरेका छन् । पहाडी सबै जिल्लाबाट पनि प्रत्येक महिना आइरहनु हुन्छ ।

कस्तो रोगका बिरामी बढी आउनुहुन्छ ?

हामी कहाँ सबैभन्दा बढी मलद्धारमा हुने समस्याका बिरामी आउनुहुन्छ । फिष्टुला फिसरका रोगी पनि आउनु हुन्छ । त्यस्तै छाला तथा यौन रोग सम्बन्धि समस्या भएको बिरामी आउने गरेका छन् ।

सेवा विस्तारको आगामी योजना केही छन् ?

बाथ रोगलगायतका लागि पञ्चकर्म सुरु त गरेका छौँ । यसलाई अझ विस्तार गर्ने योजना छ । दीर्घ रोगीका लागि पञ्चकर्म पद्धतिबाट उपचार गर्ने योजनामा छौँ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

जसरी अहिलेसम्म सबैको साथ सहयोग पाएर यहाँसम्म आइपुगेका छौँ । बिरामीलाई अझैँ सेवा सुविधा दिने योजना छ । सधै भरी सबै साथ सहयोगको अपेक्षा गरेका छौँ ।

 

  • ‘पाइल्स
आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.