• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

१० वर्षपछि माओवादीलाई भोट हाल्न पाउने हुँदा जनता उत्साहित छन्-खड्का

  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको बझाङ प्रदेश सभा १ मा यही बैशाख १५ मा उप निर्वाचन हुँदैछ । यहाँ राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएको छ । जनताको मन जित्न उम्मेदवारहरु घरदैलो अभियानमा छन् । प्रमुख राजनैतिक दलका सहित ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा उम्मेदवार रहेका छन् । यस क्षेत्रमा माओवादी केन्द्रको प्रचारप्रसारको अभियान,पार्टीको सांगठनिक अवस्थालगायत बिषयमा नेकपा माओवादी केन्द्रका बझाङ जिल्ला संयोजक टोपबहादुर खड्कासँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

निर्वाचन केन्द्रीत प्रचारप्रसारलाई कसरी अगाडि बढाइराख्नु भएको छ ?

प्रचारप्रसारका लागि निर्वाचन क्षेत्रभित्रका सबै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा प्रचार प्रसार टोली खटिएको छ । सुर्मा गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म जनतासँग भेटघाट गरिसकेका छौँ । जयपृथ्वी नगरपालिकाका अधिकांश वडामा भेटघाट सम्पन्न गरेका छौँ । तलकोट र मष्टा गाउँपालिकामा जनतासँग भेटघाट गरेका छौँ । केही दिनभित्र यहाँका सबै पालिकामा भेटघाट सम्पन्न गर्ने लक्ष्यका साथ चुनावी प्रचारप्रसार तीब्र गतिमा अगाडि बढाएका छौँ ।

जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

गठबन्धनले गर्दा माओवादी केन्द्रको चुनाव चिन्हमा मतदाताले भोट हाल्न नपाएको १० वर्ष भयो । यसपटक हामीले हाम्रो चुनाव चिन्ह र उम्मेदवार पाएका छौँ । हामीले मतदाता उत्साहित भएको महसुस गरेका छौँ । साथै स्थापित युवा नेता,संविधानसभा सदस्य र विकास प्रेमी भएकाले हाम्रो उम्मेदवार जनतामाँझ लोकप्रिय नै रहेको जनताको प्रतिक्रिया छ ।

तपाईका पार्टीका उम्मेदवारलाई जनताले जिताउँछन् त ?

हाम्रो पार्टीले विगत लामो समय केन्द्रदेखि स्थानीय तहसम्म जनमुखि,विकास निर्माण,जनताका जीवन निर्वाहका कुराहरुमा काम गर्दै आएको छ । हाम्रो पार्टीले जितेका स्थानीय तहमा पनि उत्कृष्ट काम भएका छन् । बझाङकै कुरा गर्ने हो भने हाम्रो पार्टीले जितेको छबिसपाथीभरा गाउँपालिका स्वमुल्यांकनमा जिल्लामै उत्कृष्ट भएको छ । राम्रो काम गरेको भएर त होला नि उत्कृष्ट भएको । हाम्रो पार्टीबाट जितेका जनप्रतिनिधिले सबैठाउँमा उत्कृष्ट काम गर्ने हुँदा जनताले हाम्रो उम्मेदवारलाई जिताउनु हुन्छ ।

बझाङमा तपाईको पार्टीको सांगठनिक अवस्था कस्तो छ ?

यहाँका सबै पालिकामा संगठन मजबुद छ । हामी सांगठनिकरुपमा एकरुपतामा छौँ । पार्टीको जिल्लामा आफ्नै कार्यालय पनि छ । पार्टी व्यवस्थित पनि छ । यसपटकको निर्वाचनमा सबै नेता,कार्यकर्ता एकजुट भएर प्रचाप्रसारमा लागेका छौँ । हामी एकजुट छौँ ।

बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.