• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

नेपालको कम्युनिस्ट आन्दोलनभित्र नवसामन्तवाद प्रवृत्ति देखियो : महर

  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

नेपालगञ्ज– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्व कम्युनिस्ट आन्दोलनमा विचलन आएको प्रसंग कोटयाउँदै नेपालका कम्युनिस्टहरूमा सर्वहारा चरित्र हराएर नवसामन्तवादी चरित्र मौलाउँदै गएको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले नेपालगञ्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले ७५ वर्षीय इतिहसमा नेपालको कम्युनिस्ट आन्दोलन लोकतन्त्रको सतमार्ग समात्न नसकेर राजनीतिक अधिकारविहीन समाजवाद स्थापनाको भ्रमजालमा बाँचेको बताए।

बामपन्थमा विश्वास गर्ने र पपुलिजमका अनुयायी यी दुवै कस्मेटिकमा बढी विश्वास गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थाप्रति उनीहरू अझै पूर्णरूपले प्रतिवद्ध हुन नसकेको उनले बताए। पछिल्लो दशकमा कम्युनिस्टहरूमा सत्ता र शक्तिको दुरुपयोग गरेर देशलाई खोक्रो बनाउने प्रवृत्ति बढ्दै गएको महरको आरोप छ।

‘कांग्रेसले ओली नेतृत्वको नेकपा सरकारलाई सत्ता सुम्पिदा मुलुकको ऋण भार ६ खर्बमात्र थियो। केपी शर्मा ओलीले सत्ताबाट बाहिरिँदा भने ऋण बढेर १६ खर्बको हाराहारीमा पुग्यो। त्यसपछि पुनः कांग्रेसले सत्ताको बागडोर सम्हालेर देशलाई एउटा गतिमा ल्याउन खोजिरहेको थियो। पुष्पकमल दाहाल प्रचण्डको कपटपूर्ण र धोकेबाज चरित्रले अवस्था फेरियो।

पुनः कम्युनिस्टहरू एक ठाउँमा आएर सत्ताको चरम दुरुपयोग गरेर देशको दोहन गर्न खोजिरहेका छन्,’ महरले अगाडी थपे, ‘एमालेको भर्खरै सम्पन्न प्रतिनिधि परिषद् बैठकले सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको कुरा गरे पनि सहकारी ठगलाई कानुनी दायरामा ल्याएर जनतालाई राहत दिनुपर्नेमा उल्टै सरकार सहकारी ठगहरूलाई जोगाउने खेलमा लागिरहेको छ।’

वर्तमान सरकारसँग लगानीका प्राथमिक क्षेत्र के हुन्रु समृद्धिका आधार स्तम्भ के हुन्रु जनपेक्ष के छरु जस्ता कुनै विषयको गहन अध्ययन र जानकारी नरहेको महरले आरोप लगाए। ‘मुखले समृद्धिको रटान लगाएर कम्युनिस्टहरू जनतालाई भ्रममा राख्न खप्पिस छन्। तर, समृद्धिका दीर्घकालिन योजना वर्तमान सरकारसँग छैनन्,’ महरले भने।

महरले सरकारमात्र नभएर कतिपय कुरामा कांग्रेस पनि सच्चिनुपर्ने बताएका छन्। ‘राजनीतिक स्थिरता र स्थायीत्वको लागि हामीले विभिन्न दललाई साथमै लिएर अगाडि बढ्न खोजेका थियौं। तर, हाम्रै बुई चढेर सम्युनिस्टहरूले देश र जनतामाथि प्रहार गर्ने काम गरे। अब हामीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर जनताका आवाजलाई बलियो रूपमा उठाउनुपर्छ।’

उनले कांग्रेसभित्रै केही व्यक्तिमा कहिले एमाले र कहिले माओवादीसँग लहसिने प्रवृति देखिएकाले त्यसको अन्त्य गरिनुपर्ने औल्याएका छन्। उनले कांग्रेसलाई कसैको साहरामा भन्दा पनि आफ्नै बलमा उभिन सक्ने बलियो लोकतान्त्रिक दल बनाउनुपर्ने बताए।

  • कम्युनिस्ट आन्दोलन
सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.