बझाङ । शनिबार सम्पन्न निर्बाचनको ताजा मतपरिणाम अनुसार बझाङ क्षेत्र १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३९२६ मत प्राप्त गरेका छन । प्रदेशसभा १मा भएको मतगणना जारी संगै शुरुवाती चरण देखि उनले अग्रता कायम राखेका हुन । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ३४३१ मत पाएका छन । सिहको भन्दा भण्डारीको मतान्तर ४९५ रहेको छ ।
नेकपा माओबादी केन्द्रका जनकबहादु बुढाले २०८३ मत ल्याएका छन । त्यस्तै नेकपा एकीकृत समाजबादीका दिलबहादुर सिहंले ११९४ मत ल्याएका छन ।
बझाङमा एमालेका भण्डारी ४९५ मतले अघाडी
बझाङमा एमालेका भण्डारी ४९५ मतले अघाडी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















