• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

एमालेको धनगढी नगर अधिवेशन वैशाख २७ र २८ मा हुने

  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित

कैलाली- नेकपा एमालेको धनगढी नगर अधिवेशन अगामी वैशाख २७ र २८ गते हुने भएको छ । सोमबार बसेको नगर कमिटीको आठौँ पूर्ण बैठकले दोस्रो नगर अधिवेशन २७ र २८ वैशाखमा गर्ने निर्णय गरेको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

उनकाअनुसार नगर अधिवेशनका लागि २१ वैशाखमा एकै दिन १९ वडामा अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय समेत भएको छ ।अधिवेशनको उद्घाटनका लागि एमालेका केन्द्र अध्यक्ष तथा पदाधिकारीलाई अनुरोध गरिनेछ ।

अधिवेशनका लागि पार्टीकी केन्द्रीय सदस्य सन्तोष शर्मा थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल समेत बनाइएको छ । अध्यक्ष मण्डलको सदस्यमा नेताहरू नेपालु चौधरी, राजेशकुमार खाती, सत्यराज स्नेही र लोकेन्द्र शाहीलाई राखिएको अध्यक्ष जोशीले बताए ।

यस्तै अधिवक्ता प्रेमबहादुर शाहीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल समेत बनाइएको छ । निर्वाचन मण्डलको सदस्यमा नन्दलाल जोशी र शान्ति पाल रहेका छन् ।

नगर अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य सन्तोष शर्मा थापाको प्रमुख अतिथि थिइन् भने प्रदेश सचिव रणबहादुर चन्द, जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्रबहादुर शाही लगायतका नेताहरू सहभागी थिए ।

नगर अधिवेशनलाई सम्पन्न गर्न दुई समिति र ५ उपसमिति बनाइएको छ । रामचन्द्र जोशीको संयोजकत्वमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन समिति, जगदीश चौधरीको संयोजकत्वमा आर्थिक प्रतिवेदन समिति गठन गरिएको छ ।

यस्तै प्रेमबहादुर महराको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, रेखावती सिवाकोटीको संयोजकत्वमा मञ्च व्यवस्थापन, भीमबहादुर ढाटको संयोजकत्वमा स्वयं सेवक परिचालन, कृष्णप्रसाद जोशीको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति र बिराज रोस्याराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको नगर अध्यक्ष जोशीले जानकारी दिए ।

 

  • नगर अधिवेशन
मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.