• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

३० प्रतिशत सामुदायिक वनहरूमा वन डढेलो

  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशमा रहेका ३० प्रतिशत सामुदायिक वनहरूमा वन डढेलो लागेको छ । प्रदेश बन निर्देशनालयले दिएको जानकारी अनुसार तीन हजार चारसय सामुदायिक वनहरू मध्ये ३० प्रतिशतमा वन डढेलो लागेको छ ।

जिल्लाहरूबाट आएको सूचना अनुसार हालसम्म ३० प्रतिशत सामुदायिक वनहरूमा वन डढेलो लागेको लागेको सूचना आएको प्रदेश बन निर्देशक हेमराज विष्टले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशमा तीन हजार चार सय सामुदायिक बन रहेका छन् । ती मध्ये झण्डै ३० प्रतिशत सामुदायिक वनमा डढेलो लागेको छ । उनले आगलागी भएका सबै वनहरू पूर्ण रूपमा क्षति नभएको तर केही वनहरूमा धेरै क्षति भएको बताए। आगलागी प्रत्येक वर्ष भइरहेको बताउँदै उनले प्रत्येक वर्ष आगोले ठुलो धनजनको क्षति भइरहेको बताए ।

उनका अनुरसार पहाडमा सल्लाका पातहरू हुन्छन् छिट्टै आगो टिपिहाल्छ, तराईमा पनि गर्मी याममा सुकेका पातहरू भएका कारण आगो छिट्टै फैलिएकाृ हो । केही व्यक्तिको लापरबाहीका कारण आगो लाग्ने गरेको बताउँदै उनले त्यसलाई निरुत्साहित गर्नुको विकल्प नभएको बताए । आगो निभाउने क्रममा पनि उपभोक्ताहरूले लापरबाही गर्ने गरेको विष्टको भनाई छ । आगो निभाउनका लागि ब्याक पम्प लगायत सहयोगी सामग्रीहरूको अभाव रहेको समेत उनको भनाइ छ ।

उनले अहिलेसम्म अछामका सामुदायिक बनमा आगलागी बढी भएको जानकारी प्राप्त भएको बताए । फागुन १५ देखि जेठ १५ सम्मको आगलागीको उच्च जोखिमको समय भएका कारण सबैले सतर्कता अपनाउनु पर्ने जनाइइएको छ । जंगलमा लागेको डढेलोका कारण वर्षेनी वन्यजन्तु, वनस्पति, चराचुरुङ्गीहरूको क्षति भइरहेको जनाइएको छ । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न जाँदा सुदूरपश्चिममा दुईजनाले ज्यान गुमाएका छन् ।

डोटीको शिखर नगरपालिका–८ का स्थानीय खडकबहादुर भुलले र बाजुराको बडिमालिका नगरपालिका–३ स्थित घटाल सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि खटिएकी स्थानीय उपभोक्ता थोपी खड्काको पनि जलेर मृत्यु भएको प्रदेश वन निर्देशनालय धनगढीले जनाएको छ । डढेलो निभाउन सक्ने दक्ष जनशक्ति र उपकरण नै नहुँदा समस्या भएको हो । गर्मी लामो समयदेखिको खडेरीले गर्दा वन क्षेत्रमा लागेको डढेलोका कारण ढलापडा रूख नासिननुका साथै पुनरत्पादनमा समस्या देखिएको जनाइएको छ ।

बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो आजको मौसम पूर्वानुमान
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

समाचार

सबै

यस्तो आजको मौसम पूर्वानुमान

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

यस्तो आजको मौसम पूर्वानुमान

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.