• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कृषि ज्ञान केन्द्र कैलालीद्वारा आफ्नै भवनबाट सेवा सुचारु

  •   शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित

धनगढी- कृषि ज्ञान केन्द्र कैलालीले आफ्नै भवनबाट दैनिकी कामकाज सुचारु गरेको छ । लामो समयदेखी भाडाको घरबाट सेवा दिँदै आइरहेको कार्यालयले बिहिवार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले भवनको उद्घाटन गरे । भवन उद्घाटन गदै मन्त्री चौधरीले सुदूरपश्चिममा धेरै कृषिको सम्भावना बोकेको प्रदेश रहेको बाताईन् । प्रदेश सरकारले कृषिमा धेरै लगानी गरिसकेको बताउँदै प्रतिफल मात्र आउन बाँकी रहेको समेत उनले बताईन् । कुन ठाउँमा के लगाउँदा राम्रो फल्न सक्छ के फल्न सक्छ त्यसको पनि सम्भाव्यता अध्ययन तिर प्रदेश सरकार लागी परेको बत्ताइन् ।

कृषकलाई अनुदान दिने देखी कृषकलाई हौसल्ला दिने काम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गदै आइरहेको मन्त्री चौधरीले बताइन् । संघीय सरकारको सहयोगमा र सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा दुई तले भवनको उद्घाटन गरिएको हो । खप्तड कन्स्ट्रक्सने ठेक्का पाएको थियो । रुपैयाँ १ करोड ११ लाखको लागतमा सम्झौता गरी समय अवधि भित्रै भवनको काम सम्पन्न गरेको कृषि ज्ञान केन्द्र कैलालीका कार्यालय प्रमुख खगेन्द्र प्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार देश सङ्घीयतामा गएसँगै नेपाल कृषि प्रधान देश भन्ने जिल्ला कृषि ज्ञान केन्द्र खारेज गरेको भन्दै आपत्ति जनाए । २०२५ साल देखी कार्यालय रहेको कृषि कार्यालय लामो समय देखी भाडामा चलाउँदै आएका थियौ ५ वर्ष पछि कृषि ज्ञान केन्द्रको आफ्नै कार्यालयबाट सेवा ग्राहीलाई सेवा दिन पाउँदा शर्माले खुसी व्यक्त गरे ।

कैलाली जिल्ला भुुगोल ठुलो क्षेत्रफल भएको कारणले कृषकलाई सजिलो होस् भन्ने हेतुले कैलाली जिल्लाकै बौनियामा ३ जना कर्मचारी राखेर सेवा दिइरहेको समेत उनले बताए । नयाँ भवनबाट थप सेवा सुविधा दिने लक्ष्य हेरेको उनले बताए । टोल फ्री नम्बर १६९११७००१ मेलबाट पनि गुनासो लिने , कृषि ज्ञान केन्द्रको वेभसाईटलाई सक्रिय बनाउने , मेल बाटै सुनाई गर्ने र थप कृषकहरूका मागको आधारमा सेवा प्रदाय दिने शर्माले बताए ।

भवनको उद्घाटन कार्यक्रममा राज्य मन्त्री मानबहादुर सुनार, प्रदेश सचिव डा. मदनसिंह धामी , कैलाली प्रमुख जिल्ला अधिकारी करण थापा प्रदेश कृषि अनुसन्धानका कृषि निर्देशक मथुराप्रसाद यादव , लगायत कृषिसँग प्रत्यक्ष सराकार राख्ने सरोकार वाला र कैलाली जिल्लाका कृषकहरूको सहभागिता रहेको थियो ।

 

 

 

  • सेवा
शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.