• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

पार्टीको मिसन ८४ सफल बनाउन जनताका गुनासा सुन्ने,समस्या समाधानको खोजी गर्दै अघि बढेका छौँ : नेता भट्ट

  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

नेकपा एमाले पार्टीले ग्रासरुट अभियान सम्पन्न पश्चात मिसन २०८४ सुरु गरेको छ । पार्टीले सो अभियानलाई अझ बढी प्रभावकारी बनाउने उदेश्यले जिल्ला सम्मेलन सम्पन्न गरेको छ भने जेठ २० गतेसम्ममा पालिका,वडा अधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको छ । पार्टीका जनवर्गीय संगठनलाई मजबुत र पार्टीलाई चलायमान बनाउन अघि बढेको नेकपा एमाले पार्टीले गोदावरी नगरपालिका क्षेत्रमा मिसन ८४ का लागि के–कस्ता गतिविधी अघि बढाउँदै लगेको छ भन्ने बिषयमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य गोकर्ण भट्टसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेको छ ।

तपाईको पार्टीले मिसन २०८४ का लागि गोदावरी नगरक्षेत्रमा के–कस्ता गतिविधी अघि बढाउँदै लगेको छ ?

अहिले हामी मिसन २०८४ मा छौँ । गोदावरी क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउन सदस्यता थप्ने, जनताका गुनासा सुन्ने,समस्या समाधानका उपायको खोजी गर्दै अघि बढेका छौँ । साथसाथै पहल पनि गरिरहेका छौँ । यस क्षेत्रमा पार्टीका संगठित सदस्य २ हजार १ सय ७ रहेको र ती सदस्यलाई आफनो क्षेत्रमा लागेर नयाँ थप सदस्य बनाउन आग्रह गर्दैछौँ । गांउ टोलका क्षेत्रमा गएर बैठक भेला गर्ने कामलाई एक साथ अगाडि बढाएका छौँ ।

तपाईको अभियानमा जनताको उत्साह कस्तो पाउनु भएको त ?

राम्रो पाएका छौँ । जनताको जनजीविकाको सवालमा पार्टी लागेको छ । जनताको परिवर्तनको संबाहक र समृद्ध नेपाल एमालेले नै गर्न सक्ने सुझाव जनताबाट पाएका छौँ भने हामीले गर्ने हरेक कार्यक्रममा जनताको उत्साहजनक उपस्थिति पनि हुने गरेको छ । पछिल्लो समय नेकपा एमाले पार्टीप्रति जनताको उत्साह निकै बढेर गएको छ ।

पार्टीले गर्नु पर्ने थप केही काम भनि दिनुहोस् न ?

पार्टीका नेता तथा कार्यकर्ता जनताको पक्षमा काम गर्न आ–आफनो क्षेत्रमा लागिपरेको छ । ग्रासरुटका जनताको समस्या समाधानमा पार्टी लाग्नुपर्ने देखिएको छ । हामी सबैको चाहना भनेको पहाडबाट तराई सर्ने प्रकृयालाई रोक्न सके र त्यसक्षेत्रका जनताको जनजीविकाको क्षेत्रमा सिंगो पार्टी लाग्न सके राम्रो हुन्थ्यो भन्ने छ । समस्याको पहिचान गरी नेतृत्व नै अग्रसर भएर हिड्नु पर्ने देखिन्छ ।

फरक प्रसंगमा भन्नु पर्दा तपाईको पार्टीले गोदावरी नगरपालिकाले खोलानालामा डोजर लगाएर उत्खलन ग¥यो भन्ने चर्को विरोध गरेको थियो अहिले के भईरहेको छ ?

हामीले विरोध धेरै ग¥यौँ । सम्बन्धित पक्षसँग पनि जानकारी नगराएका होइनौँ गरायाँै पनि तर उत्खलन गर्ने कार्य रोकिएको छैन । हामीले जिल्ला प्रशासन,जिल्ला समन्वय समिति ,अख्तियार लगायतका प्रमुखलाई ध्यान आर्कषण गरायाँै तर त्यता पट्टी कसैको ध्यान गएको छैन ।
खुटिया, खैराना खोलाको उत्खलनले गोदावरीको वडा नं.२,८,९ र खैरानाको ४,६ को बस्ती जोखिममा पर्दैछ यदी नगरपालिकाको यस्तै दादागिरी आफूखुसी गर्ने कामलाई रोक्न सकिएन भने निकट भविष्यमा नै मानव बस्ती जोखिममा पर्ने निश्चित छ । समयमै सबैको ध्यान जान जरुरी छ । हामी लागिरहेको छौँ । जथाभावी खोला नाला उत्खलनले कसैलाई पनि राम्रो गर्दैन । हाम्रो पार्टीले पटक–पटक विरोध गरिरहेको छ । उत्खलन क्षेत्रमा छिटो तटबन्धन गर्न हामी सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ । खुटिया पुल क्षेत्र नजिकै उत्खलन भएको छ,जस्का कारण पुल नै भासिने खतरा बढेको छ । अर्को कुरा जेसीबीले ३ फिट तल खन्न नपाउने छ,उत्खलन जथाभावी भईरहेको छ र नगरपालिकाले मनपरी गरिरहेको पार्टीको धारणा रहँदै आएको छ ।

  • नेता भट्ट
मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कांग्रेस संसदीय दलद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख बढी सहयोग

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.