• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

उद्योग, व्यापार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेका छौँ : प्रबन्धक कडायत

  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकका देशैभर १०३ शाखा रहेका छन् । ती मध्ये सुदूपश्चिमभर १७ शाखा छन् । महालक्ष्मीका कैलालीमा मात्रै ७ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । २०५८ सालमा धनगढी शाखाको स्थापना भएको हो । बैंकको ऋण लगानी लगायतका याबत बिषयमा धनगढी शाखाका प्रबन्धक झंकर कडायतसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

महालक्ष्मी विकास बैँकको धनगढी शाखाको अवस्था के छ ?

यो शाखाको अवस्था ठिकै छ । बैँक तरलता बढेका कारण कर्जाको माग घटेको हुँदा लगानीमा समस्या छ । पछिल्लो समय लगानी छैन,  समस्या हुने नै भो ।

बैंकले कस्तो क्षेत्रमा ऋण लगानी गरेको छ ?

हामीले व्यापार, उद्योग, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेका छांै । कृषि क्षेत्रमा भन्नु पर्दा बंगुरपालन, केराखेती भैंसीपालन, पाछापालन, फलफूलमा काम गर्ने कृषकलाई ऋण दिएका छौ । कृषि क्षेत्रमा मात्रै ८ करोड रुपैयाँ ऋण लगानी भएको छ । भारतबाट नेपाल भित्रिने फलफूलका कारण नेपाली कृषक मारमा पर्ने गरेका छन् । यहाँको कृषि क्षेत्रको बजार त्यति फस्टाउन सकेको छैन् । अर्को कुरा कोल्ड स्टोरको कमीका कारण बेमौसी फलफुल उत्पादनमा ह्रास आइरहेको छ । कृषकहरुले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् । यसका कारण सो क्षेत्रमा गरिएको लगानी उठ्न समस्या हुन्छ कि भन्ने छ । ब्यापारमा ५० करोड ऋण लगानी छ । अहिले आर्थिक मन्दीका कारण पनि ब्यापार व्यवसाय फस्टाउन सकेको छैन् । उद्योग क्षेत्रमा १० करोड ऋण लगानी छ ।

ऋण असुली संन्तोस जनक छ त ?

किस्ता अनुसार तिर्ने ब्यापारीको त्यती अप्ठेरो छैन् । ढिला भएपनि किस्ता अनुसार ऋण असुली हुने गरेको छ । किस्ता थोरै हुन्छ असुल भईरहेको छ । समस्या ठुला ऋणीको हो । धनगढी शाखामा असुलीमा सन्तोस जनक नै छ ।

अहिले कर्जाको माग कस्तो छ ?

पहिलाको भन्दा अहिले घटेको छ । आर्थिक मन्दीले सबै क्षेत्रमा त्यत्तीकै मार छ । बैंकमा हुने पोलिसीका कारण पनि समस्या छ । आबश्यक कागजजात मिलाउन सकेन भने कर्जा दिन सकिदैन ।

महालक्ष्मी बैँक घाटामा छ या नाफामा ?

वित्तीय संस्थामा प्रतिस्पर्धामै प्रिमियम दरमा कमी आएकाले पहिला जस्तो नाफा नभई कम नाफा हुने गरेको तर पनि धनगढी शाखा नाफामा नै रहेको छ ।

ब्यबसायी र बैंकको समबन्ध कस्तो छ ?

आर्थिक मन्दीका कारण व्यवसयमा परेको असरको कारण पहिलाको जस्तो सम्बन्ध नरहेपनि सन्तोष जनक छ ।

 

  • प्रबन्धक कडायत
बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.