• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

विभिन्न निर्णय गर्दै पुनर्गठित प्रगतिशील लेखक संघको बैठक सम्पन्न

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

धनगढी- पुनर्गठित प्रगतिशील लेखक संघ कैलालीको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।बिहीबार समितिका संयाेजक ओमप्रकाश पुनको अध्यक्षतामा धनगढीमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंह र जिल्ला इन्चार्ज काेपिला शर्माको बिशेष उपस्थितिमा बसेकाे बैठकले प्रगतिशील लेखक संघको जिल्ला कार्यालय स्थापना गर्ने,जिल्लाका स्कुल, कलेज र पालिकाहरुमा दिवंगत अध्यक्ष दिपिका विवश भट्टको सम्झनामा प्रतिभा प्रस्तुति कार्यक्रम सञ्चालन गर्ने र त्यस द्वारा संकलित रचनाहरु प्रकाशन गर्ने,सबै पालिकामा प्रलेसका शाखा संगठन निर्माण गर्ने र पहिला जिल्ला र त्यसपछि पालिका स्तरमा रचना लेखन तथा वाचन कला प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने निर्णय गरेको संयाेजक ओमप्रकाश पुनले जानकारी दिए ।

त्यस्तै बैठकले जिल्ला र पालिकामा सबै लेखक, साहित्यकार र कलाकारलाई सहभागी गराई अन्तरक्रिया र बिचार गाेष्टी गर्ने,आदिवासी जनजाति र दलित साहित्यका बारेमा पनि एकल र संयुक्त लेखन बहस चलाउने,सबै प्रगतिशील लेखकहरुलाई प्रलेसमा आवद्ध हुन अभियान चलाउने,सदस्यता वितरण,नविकरण गर्ने,सुपका सबै लेखक, साहित्यकार र कलाकारहरूको अभिलेखिकरण गर्ने,पुराना सर्जकहरुलाई सम्मान गर्ने,प्रलेसकाे मुखपत्र आयामलाई निरन्तर प्रकाशन गर्ने र आगामी अंक दिपिका स्मारिकाकाे रुपमा प्रकाशन गर्ने निर्णय गरेको उनले बताए।

जिल्ला सम्मलेन आगामी फागुन भित्रै गर्ने गरि तयारी गर्ने,बाल साहित्य लेखन तथा प्रतिभा प्रष्फुटन कार्यक्रम सञ्चालन गर्ने,संगठनलाई व्यवस्थित गर्न एक सल्लाहकार समिति पनि गठन गरिएको पुनले बताए । उनका अनुसार सल्लाहकार समितिमा लक्षीराम आचार्य , रामचन्द्र भट्ट , यज्ञराज भट्ट , बाबुराम आचार्य , जनक रसिक, पुष्करराज भट्ट , जयदेव जाेशी दार्चुले र तुलसी शर्मा रहका छ्न ।

त्यस्तै बैठकबाट संगठन, प्रकाशन, आर्थिक विभाग गठन गर्नुका साथै कार्यालय पनि गठन गरिएको र प्रलेस बिमर्श कार्यक्रम सञ्चालन गर्ने तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानकाे ऐन संशोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ पुनले जानकारी दिए ।

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.