• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुुदूरपश्चिमै आईसीयुसहितको पहिलो डायलासिस सेवा

  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

सुदूरपश्चिम ईन्टरनेशनल डायलासिस सेवा नवजीवन अस्पताल धनगढी–४ मा अन्जना तन्डुकार डायलासिस ईन्चार्जको रुपमा २०७९ जेठमा नियुक्त हुनुभयो । बिगत काठमाडौँको नेशनल किड्नी सेन्टरमा समेत काम गरि अनुभव सम्हाली सकेकी तन्डुकारसँग सुदूरपश्चिममा डायलासिसको अवस्था बिरामीको चाँपलगायतका यावत बिषयमा उनको विचार निशाना न्युजले प्रस्तुत गरेको छ ।
सुदूरपश्चिम ईन्टरनेशनल डायलासिस सेवाको स्थापना २०७९ जेठमा भयो । पहिलो डायलासिस श्रावण महिनाबाट शुरु ग¥यौँ । आजसम्म हामीले २ सय ५७ जनाको डायलासिस गरेका छाँै ।

पहिलो फेजमा ज्वरोले अन्य ईन्फेक्सनका कारण किड्नीमा समस्या भएका बिरामी १५ जना रिकभर भएर गएका छन । अहिले विपन्न नागरिक औषधी कोषबाट सरकारले प्रति बिरामी २ हजार ५ सय दिने गरेको छ । हालसम्म विपन्न बिरामी ३० जनाले सेवा लिइरहेका छन । अहिले हामीसँग मृगौला रोग विशेषज्ञ अर्चन सम्शेर राणा हुनुहुनछ । उहाँ सुदूरपश्चिमकै किड्नी रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ हरेक महिनाको तेस्रो शुक्रबार आउनुहुन्छ ।

अर्का सिनियर रजिष्टार र सरकारी कोटाबाट खासगरी डायलासिस तालिम लिएर यहाँ आउनु भएका डा मृगेन्द्रकुमार यादव हुनुहुन्छ । हामीसँग तालिम प्राप्त नर्स हुनुहुन्छ । जनशक्तिको अभाव छैन । हाम्रो सेवा चौविसै घण्टा खुल्लै हुन्छ । शुरुमा डायलासिस गर्न आउने बिरामीले शुल्क तिर्नु पर्छ । पछि हामीले डायलासिस गरेको रिपोर्ट बनाउछौँ । निवेदन लेखेर वडालाई पठाउछौँ । वडा अध्यक्षले विपन्न नागरिक प्रमाणित गरेको निवेदन,रिपोटसँगै नागरिकता लिएर पालिका जानुपर्छ । पालिकाका प्रमुख सहित सदस्य बसेर विपन्न नागरिकको प्रमाणित सिफारिस पत्र बिरामीले सुदूरपश्चिम इन्टरनेशनल डायलासिस सेवामा ल्याउनु पर्छ ।

सो सिफारिस हामीले विपन्न नागरिक औषधी कोषमा ईन्ट्री गराउछौँ । नर्सिङ तथा स्वास्थ्य महाशाखाको सफ्टवयर हामीलाई दिएको छ । त्यसबाट बिरामीको कोड दिएको हुन्छ । त्यसमा कोडमा इन्ट्री गरेपछि कति पटक कुन स्वास्थ्य संस्थाबाट डायलासिस गरेको छ भन्ने थाहा हुन्छ । त्यसपछि बिरामीले सहज रुपमा आजीवन डाइलासि गर्न पाउनु हुन्छ । किड्नीको चेक जाँचपछि डायलासिस कति पटक गर्ने भन्ने कुरा फिक्स हुन्छ ।

गत महिनामा मात्रै २ सय ४४ सेशन डायलासिस गरेका छौँ । डायलासिसको लागि ५ वटा मेसिन राखेका छौँ । एउटा मेसिन इमर्जेन्सीका लागि तयारी अवस्थामा छ । हाम्रो सुदूरपश्चिमै आईसीयुसहितको पहिलो डायलासिस सेवा हो ।

  • डायलासिस सेवा
आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.