• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नाफालाई मात्र नहेरी नागरिकलाई सेवा प्रदान गर्दै आएका छौं : बस्नेत

  •   मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित

नेबिल बैंक सेन्टर कलस्टर सुदुरपश्चिम अन्र्तगत १७ शाखा रहेका छन् । पहाडी क्षेत्रमा दार्चुला, चैनपुर पञ्चेश्वर, साहिल, बिथरचौड ,डडेल्धुरा आलीताल क्षेत्रमा गरी ७ शाखा छन् भने कैलालीमा ६ र कञ्चनपुरमा ४ शाखाबाट सेवा दिँदै आएका छौ । अछामको २ शाखालाई भने कर्णालीको सुर्खेत सेन्टर कलस्टरले हेर्ने गरेको छ । ९८ प्रतिशत कभर नेबिल बैंक सेन्टर कलस्टर सुदुरपश्चिमबाट नै हुने गरेको छ । पछिलो समय नेबिल बैंकको अवस्थाका बिषयमा नेबिल बैंक सेन्टर कलस्टर सुदुरपश्चिमका प्रमुख अस्मीन बस्नेतसंग निशाना न्युजले कुराकानी गरेको छ ।
पछिल्लो समय नेबिल बैंकको अवस्था कस्तो रहँदै आएको छ ?
ठिकै छ । हामीले पछिल्लो समय नागरिकको सहजताका लागि पहाडी क्षेत्रका स्थानीयस्तर सम्म शाखा बिस्तार गरेका छौं । सरकारको नीति पनि त्यहीनै छ । हामीले नाफालाई मात्र नहेरी नागरिकलाई सेवा प्रदान गर्न पनि हामी लागी परेका छौं । सरकारले समाजिक सुरक्षा भत्ता अन्र्तगत बृद्ध भत्ता, एकल महिला, नाबाल भत्ताका कुराहरु छन यसलाई मध्यनजर गर्दै हामीले स्थानीय स्तरमा शाखा बिस्तारमा जोड दियौं जस्ले गर्दा सबै नागरिकले सेवा सहजरुपमा पाउँदै आएका छन् ।
आर्थिक मन्दीको प्रभाब के छ ?

आर्थिक मन्दीको प्रभाब नपरेको होईन सबै क्षेत्रमा परेको छ । आयात ,निर्यातमा कमी भएको छ । आउने २ महिनामा केही सुधार हुन्छ कि भन्ने बिश्वास लिएका छौं । आर्थिक मन्दीका कारण सबै क्षेत्र बर्गमा समस्या देखिएकोले पनि लोनको माग कम हुँदै गएको छ । तर पनि लोनको डिमाण्ड नभएको त होईन भईरहेको छ । जस्तो पहिला ह्न्थ्यो बर्तमानमा छैन । बिस्तारै सुधार आउला, अहिले याता मात्र नभई राष्ट्रियस्तर सम्म नै समस्या छ ।
लगानी कस्तो क्षेत्रमा गर्दै आउनु भएको छ ?
हामीले सबै क्षेत्रमा लगानी गरेका छौ , ब्यापार, कृषि, साना तथा मझौला उद्योग जस्ता क्षेत्रमा लगानी गरेका छौं । सरकारको नीतिले पनि साना तथा मझौला उद्योग कृषि ब्यापारलाई परमोट गर्न हामीले १ करोड भन्दा साना उद्योग ब्यापार कृषि क्षेत्रमा लगानी गर्दै आएका छौं । साना ब्यबसायलाई बृद्धि गर्न कृषिलाई अलिबढी बृद्धि गर्न यो क्षेत्रमा अलि बढी लगानी गरेका छौं । बढी फोकस साना ब्यवसाय तिर गरेका छौं । हामीले यो कलस्टरमा ९ सय ६० करोड लगानी गरेका छौं । ६ ८० करोड जम्मा छ ।
लगानी गरेको क्षेत्रबाट असुलि सन्तोषजनक पाउनु भएको छ ?
असुलिमा थोरै समस्या त हुने नै भयो । हामीले लोन दिँदा सहि स्थानमा हुन्छ । लोनको सहि सदुपयोग छकि छैन भन्ने कुराको पनि अनुगमन गर्दै जान्छौं । जसका कारण असुलिमा सहजता हुने गरेको छ । लोनको सहि सदुपयोगले मात्र आर्थिक बृद्धिसंगै रोजगारीको पनि बृद्धि हुन्छ । अहिले सम्म लगानी असुलिमा सन्तोस जनक नै छ भनौ ।
बंैक ले अन्य केही कृयाकलाप गरेको छ ?
हामीले बैंकिङ शिक्षा अभिबृद्धि गर्ने क्रियाकलाप गर्दै आएका छौं । सरकारी स्कुलको खेलकुदको बिकासका लागी प्रोग्राम गर्दै आएका छौं । अन्य सामाजिक क्षेत्रमा पनि विभिन्न क्रियाकलापमा सरिक हुँदै आएका छौं ।

मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.