• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

कम खर्चमा राम्रो उपचार होस् भन्ने हाम्रो चाहना हुन्छ :डा.सिंह

  •   शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

कैलालीको धनगढीस्थित केजी हस्पिटल प्रालि संचालनमा आएको करिब ४ बर्ष हुन थाल्यो । सुरुवाती चरण देखि अस्पतालले दिने सेवा ,आगामी योजना सँगै अस्पतालको समग्र बिषयमा जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. दीपककुमार सिंह संँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

पछिल्लो समय तपाइ अस्पतालको प्रबन्ध निर्देशक पनि हुनुहुन्छ अस्पतालले दिने सेवाका बारेमा भनि दिनुहोस न ?
हामीले ४ वर्षदेखि केजी अस्पतालमा सेवा सुरु गरेका छौँ । यो २५ बेडको जनरल अस्पताल हो । मुख्यतया शल्यक्रिया गर्ने बिरामीहरु बढी आउछन् । त्यसै गरी पेट सम्बन्धि समस्याहरु,एपेन्डीसाइड,हर्निया,पत्थरी,युरो सर्जरी,जनरल सर्जरी,हाडजोर्नी सम्बन्धि जतिपनि समस्याहरु छन्, यो सेवा दिदै आएका छौँ । प्रसुति तथा स्त्री रोग,निसन्तान सम्बन्धि सेवाहरु पनि दिँदै आएका छौँ ।

बिरामीको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
मैले सुदूरपश्चिममा सुरुमा आउँदा यतिछिटो माया पाउला भन्ने सोचेको थिएन् । हामी कहाँ आएर उपचार गराएर जाने ९९ प्रतिशत बिरामीहरु सन्तुष्ट नै हुनुहुन्छ । केही एकआध प्रतिशत सन्तुष्ट नहुने कुरा स्वभाविक हो । हामीले स्वास्थ्य शिविरहरु पनि स्थानीय तहसँग मिलेर गर्ने गरेका छौँ । यहाँ आउने बिरामी सबै दुख परेर आउँछन् । निसन्तानपनको समस्या भएका बिरामीहरु १० औँ वर्ष उपचार गरेर सन्तान नभएकाहरु यहाँ उपचार गराएर सन्तान प्राप्ति भएर अथवा गर्भवती भएर मिठाइ बाढ्न पनि आएका छन् । सकेसम्म राम्रो सेवा दिने प्रयास गरेका छौँ । अहिलेसम्म सकरात्मक प्रतिक्रिया नै छ ।

केजी अस्पतालको विशेषता के छ ?
हाम्रो अस्पतालमा आएका बिरामीलाई समस्यासँग सम्बन्धित चेकचाँच गराएर सकेसम्म उहाँहरुको कम खर्चमा राम्रो उपचार होस् भन्ने चाहना छ । राम्रो हेरचाहा होस । घरायसी वातावरण पाउन भनेर स्टाफहरुलाई पनि राम्रो व्यवहार गर्नुस् भनेका हुन्छौँ ।

विरामीको सहजताका लागि अन्य केही व्यवस्था छ ?
हामीसँग एउटा फेसबुक पेज छ । त्यो पेजमा जोडिएर बिरामीहरुले केही सल्लाह माग्नु भयो भने दिन मिल्ने सल्लाह दिन्छौँ । यस्तो समस्या भयो कुन औषधी खाने भन्यो भने यो औषधी खानुस् भन्न मिल्दैन्,चेकजाँच बिना औषधी खाने सल्ला दिन मिल्दैन् । खानपिन लगायतका सल्लाह दिन सकिन्छ ।

अन्त्यमा थप केही छ ?
यो सेवामुखि व्यापार हो । सेवा गरेपछि आउने शुल्कले सबै चलेको हुन्छ । तर पनि बिरामीको उपचार गर्दाखेरी आवश्यक चेकजाँच मात्रै गर्ने गरेका छौँ । सेवा शुल्क पनि लगभव सामुदायिक हस्पतालमा जस्तो नै छ । यो सबैभन्दा सस्तो निजी अस्पताल हो ।

  • कम खर्चमा राम्रो उपचार होस् भन्ने हाम्रो चाहना हुन्छ :डा.सिंह
शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.