• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ९. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

नृत्य तथा गायन प्रतियोगिताको फाइनल असार १ गते धनगढीमा हुँदै

  •   शनिबार, जेठ १२, २०८१ मा प्रकाशित

कैलाली । एसईई आइडल–३ सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य तथा गायन प्रतियोगिताको फाईनल यही असार १ गते धनगढीको ओम प्यालेसमा हुने भएको छ ।
प्रभात मिडिया एण्ड ईभेन्ट प्रालि धनगढीले आयोजना गरेको सो प्रतियोगितामा सेमिफाईनलबाट छानिएका करिब ३३ जना विद्यार्थीले फाइनलमा भाग लिने प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले निशाना न्युजलाई जानकारी दिए ।
फाईनल बिजेतालाई गायन तर्फ ५० हजार, नृत्य तर्फ ५० हजार पुरस्कार राशि रहेको उनले बताए । उपबिजेताका लागि दुबै बिधामा जनही २५ हजार रासीको पुरस्कार रहेको उनले बताए ।
गायन र नृत्यका दुबै बिजेता, उपबिजेताका ४ जनाका लागि ११ र १२ कक्षासम्म पूर्ण छात्रबृतीको समेत व्यवस्था गरेको उनको भनाइ छ ।
एभरेष्ट एकेडेमी स्कुलमा एसईई दिएर बसेकी अन्जली ताम्राकार नृत्यबाट सेमिफाइृनलमा पुगेकी छन । यही असार १ गते हुने फाइनलमा प्रस्तुति दिन आफू अभ्यास गर्न ब्यस्त रहेको उनले बताइन । यो कार्यक्रमबाट केही सिक्ने मोका पाउनुका साथै आफू भित्र लुकेको प्रतिभा बाहिर ल्याउन सकिने रहेछ भन्ने ज्ञान आर्जन गर्न सक्षम भएको उनको भनाइ छ । जीवनमा अगाडि बढ्न यो कार्यक्रमबाट पाठ सिक्ने मौका पनि मिलेको उनले बताइन ।
त्यस्तै अर्का प्रतियोगी विकास चौधरीले पनि आफू सानै देखि गायन क्षेत्रमा रुचि राख्ने भएको र यो कार्यक्रमबाट आफ्नो रुचीलाई साकार पार्न सहयोग मिलेको बताए ।
भजनीको मोहन्याल माध्यमिक विद्यालयबाट एसईई दिएको उनले बताए । सिजी फुड्सका मार्केटिङ् प्रतिनिधि सुशील घिमिरेले यो कार्यक्रममा वाईवाई चाउचाउ प्रायोजक हुन पाउदा आफूलाई खुशी लागेको बताए ।
विद्यार्थीको भित्र रहेको दक्षता क्षमतालाई बाहिर ल्याउन यो कार्यक्रम कोशे ढुङ्गा साबित हुने उनले बताए ।
‘हामी अझै पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछाँै, उनले भने ‘आगामी दिनमा सुदूरपश्चिम प्रदेशका ३ सय विद्यार्थीका लागि छात्रबृती योजना ल्याउने तयारी भइरहेको छ ।’
भित्र लुकेका प्रतिभा बाहिर ल्याउन गायन र नृत्य प्रतियोगिता
भित्र लुकेका प्रतिभालाई बाहिर प्रष्फुटन गर्न यो कार्यक्रम भइरहेको जनाइएको छ ।
२०८० को दशैँ अगाडि नै उद्घाटन गरी प्रदेश भरिका ३० स्थानमा प्रतियोगिता सुरु गरेको प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले बताए ।
‘पहिलो चरणको कार्यक्रममा हामीले तराइ,पहाड गरी करिब ३ सय विद्याार्थीलाई सहभागी गराउन सफल भएका थियौँ ।’ उनले भने ‘सोबाट छानिएका ६७ जना विद्यार्थी सेमिफाईनलमा पुगे ।
आगामी असार १ गते हुने फाइनलका लागि ३३ जना विद्यार्थीले प्रतियोगितामा भाग लिने उनले बताए ।

  • नृत्य तथा गायन प्रतियोगिताको फाइनल असार १ गते धनगढीमा हुँदै
शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कस्तो रहनेछ आजको मौसम ?
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ

समाचार

सबै

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.