• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

आर्थिक अवस्था चलायमान नहुनुले उद्योग सञ्चालनमा समस्या आएको छ : महतो

  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित मोहनपुर क्षेत्र अन्तरगत पर्ने दाना उद्योग कोरोना यता रिकभर हुन थोलको छ । २०७१ सालमा वेष्टर्न फिड प्रालिद्वारा सञ्चालित सो उद्योगको क्षमता प्रति घण्टा दशटन दाना उत्पादन गर्ने क्षमता थियो । तर कोरोनाकालमा आर्थिक अवस्थामा आएको मन्दीले उत्पादन क्षमतामा ह्रास आयो । पछिल्लो समय केही सुधारोन्मुख भए जस्तो महसुस हुन थालेको छ । अहिले उत्पादन सुधारोन्मुख रहेको छ । आर्थिक मन्दी कायमै रहँदै आएपनि मकै उत्पादन घटेको छ । पछिल्लो समय दानाको माग के कस्तो छ ? उत्पादन क्षमतामा बृद्धि छ या छैन लगायत यावत बिषयमा वेष्टर्न फिड प्रालिका विजनेश हेड विजय महतोसँग निशाना न्युजका लागि अशोक ज्वालाले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

अहिले दाना उद्योगको अवस्था कस्तो छ ?

हामीले कुखुरा र गाईभैँसीका लागि दाना उत्पादन विगत दश बर्षदेखि गर्दै आएका छौँ । हामीले उर्जा र दिव्या दाना उत्पादन गर्दै आएका छौँ । कोरोनाकाल यता अर्थिक अवस्था नाजुक बन्दै आएको छ । क्षमताअनुसार दाना उत्पादन गर्न सकिरहेको छैन । सबै विदेश पलायन हुनाले खेत बाँझो अवस्थामा छन् । हामी अहिले भारत र मधेसको भर पर्न बाध्य छु । सुदूरपश्चिममा मकै उत्पादनको अवस्था चिन्ताजनक रहेको छ । कोरोना पछाडि बजारमा पैँसाको अभाव रह्यो जस्का कारण व्यापार नै संकुचन गर्नु पर्ने अवस्था छ । हामीले उत्पादन गरेको दाना सुदूरपश्चिमका नौ जिल्ला र मध्यपश्चिमको भालुवाङ्गसम्म जाने गरेको छ । मागअनुसार पु¥याउन सकिएको छैन । बजारबाट पैसा असुल हुन सकेको छैन । असुलीमा प्रशासनिक सहयोगको अभाव छ । पछिल्लो समय केही सुधारोन्मुख भएपनि अवस्था त्यति सन्तोषजनक छैन ।

पैसा असुलीमा पनि समस्या छ भन्नु भयो । के कारणले समस्या हो जस्तो लाग्छ ?

व्यापारीहरुले पछिल्लो समय आफ्नो क्षेत्रबाट सुधार गर्न खोजेका त छन । पैँसाको क्यासफ्लोलाई बढी फोकस गर्न नसक्नु, बैकहरुले लगानीमा टाईट गर्नु र ऋण सहजरुपमा पाउन समस्या हुनुले यो स्थिति आएको हो जस्तो लाग्छ । आर्थिक अवस्था चलायमान नहुनुले बजारमा सहजरुपमा जान सकिएको छैन । हामीले असुलीमा टाईट गरेका थियौँ । चेक बाउन्स पनि नगरेका होइनौँ । जे जस्तो गरेपनि सोचे जस्तो नतिजा आउन सकेन । पछिल्लो समय हामीले व्यक्तिको व्यागराउण्ड हेरेर, लिमिटमा व्यापार गर्न खोजेका छौँ । जस्ले गर्दा अलि क्यासफलोको पार्ट ठिक छ । तर व्यापार विस्तार गर्न चाहि सकिएको छैन । यी यावत समस्याको एउटै कारण चाहिँ आर्थिक मन्दी नै हो ।

सुदूरपश्चिममा मकै उत्पादन हुन नसक्नुको कारण चाहिँ के हो ?

हामीलाई चाहिने मकैको दाना नै हो । यस क्षेत्रका मानिसहरु भारत र अन्य तेस्रो मुलुक रोजगारीका लागि जानथाले । खेतबारी बाँझै भए मकै बाली उत्पादन हुन छोड्नुले उद्योग सञ्चालनमा समस्या आउन थाल्यो । पछि हामी बाध्य भएर भारत र मधेसको भर पर्न थाल्यौँ । मकै खरिद गरेर यहाँ ल्याउन बाध्य भएका छौँ । आर्थिक चलायमान भएन, पहिलाको जस्तो मानिसले खर्च गर्न छोडे । यावत समस्याले उद्योग सञ्चालनमा समस्या भयो ।

तपाईको विचारमा समस्या समाधानका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

राज्यले नीतिमा सुधार गर्न आवश्यक छ । देशमा रोजगारी सिर्जना गर्ने राज्यको हो । रोजगारीका लागि विदेशिने मानिसहरुलाई राज्यले स्वदेशमा रोक्न सके मात्र धेरै समस्या हटेर जाने हो । यस्तै अवस्था रहँदै गए देश विकराल अप्ठेरोमा पर्ने निश्चित छ । जनसंख्याका कारण आर्थिक चलायमान हुने हो । हामीले संचालन गरेका उद्योगको उत्पादन चलायमान हुने हो । विदेश पलायनलाई व्यक्तिले रोक्न सक्दैन राज्यको नीतिले रोक्ने हो । राज्यले पहल लिन सके निकट भविष्यमा सबै सहज भएर जान सक्ने हो ।

  • महतो
आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.