धनगढी । कञ्चनपुरमा प्रहरीले लागु औषध सहित एक जना प्रकाउ गरेको छ । मंगलबार साँझ
इलाका प्रहरी कार्यालय ब्रहमदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त ९ ब्रहमदेवबाट सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई ०।०६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
लागु औषध सहित एक जना प्रकाउ
लागु औषध सहित एक जना प्रकाउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













