• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

शैक्षिक क्षेत्रमा अब्बल पञ्चोदय

  •   बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित पञ्चोदय माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको छ । पञ्चोदय अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन गराउने सामुदायिक विद्यालय हो । पञ्चोदयको समग्र शैक्षिक अवस्थाका बारेमा विद्यालयका प्राचार्य हरिशकुमार ओझाको विचार प्रस्तुत गरेका छौँ ।

यो विद्यालय वि.सं. २०२२ सालमा स्थापना भएको हो । यहाँ प्राविधिक धारको पढाइ पनि हुने गरेको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरि १८ महिने प्रि डिप्लोमा इन इलेक्ट्रोनिक र तीन बर्षे डिप्लोमा इन इलेक्ट्रोनिकका कक्षाहरु पनि सञ्चालनमा रहेका छन् । कक्षा ११ र १२ पनि सञ्चालनमा रहेका छन् । यस विद्यालयमा दृष्टिविहीन बालबालिका पनि अध्यनरत छन् । हामी शैक्षिक क्षेत्रलाई अब्बल बनाउन लागी परेका छौँ ।
२०८० को एसइईको परीक्षामा ३ सय २ जना विद्यार्थी सम्मिलित भएका थिए । जसमा १ सय ७७ जना उत्तीर्ण भएका छन् । एसइईको नतिजा ५८ दशमलव ६० प्रतिशत आएको छ ।

१८ महिने प्रि डिप्लोमाका लागि रु २० हजार र तीन वर्षे डिप्लोमाका लागि एक लाख ८० हजार शुल्क लाग्छ । प्राविधिक क्षेत्रमा पनि विद्यार्थीको आकर्षण बढ्दो नै देखिन्छ । प्राविधिक ज्ञान भएकाहरुले बेरोजगार बस्नु पर्दैन् । यहाँबाट प्राविधिक तर्फ पढेका कतिपयले आफ्नै व्यवसाय गरेर बसेका छन् । कतिपयले हाउस वायरिङको ठेक्कापट्टा लिएर काम गरिरहेका छन् । कोही हाइड्रोपावर कम्पनीमा कार्यरत छन् भने कतिपयले विद्युत प्राधिकरणमा नाम निकालेर काम गरिहहेका छन् ।

सीप सिकेर स्वरोजगार बनेर पनि बस्न सकिन्छ । तल्लो कक्षा विद्यार्थीलाई पनि केही प्राविधिक ज्ञान होस भनेर केही समय त्यता जोड्नेकी भन्ने पनि सोचेका छौँ ।

हामीले २४ महिनाको औधोगिक प्रशिक्षार्थी तालिम पनि दिएका छौँ । जुन इलेक्ट्रोनिक सम्बन्धि नै थियो । पूर्ण निःशुल्क तालिम दियौँ । यसपटक पनि त्यो तालिम प्रदेश सरकारबाट सञ्चालन गर्ने भनेर सामाजिक विकास मन्त्रालयले प्रस्ताव आह्वान गरेको थियो । हामीले प्रस्ताव पेश गरेका छौँ । स्विकृत भयो भने तालिम सञ्चालन गर्छौँ ।

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.