• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

प्राविधिक शिक्षामा फड्को मार्दै दुर्गालक्ष्मी

  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यामिक विद्यालयको स्थापना विसं.२०३० सालमा भएको हो । स्थापना भएको झण्डै ५१ बर्ष भयो । पछिल्लो समय विद्यालयको अवस्थाका बारेमा १० बर्षदेखि नेपाली बिषय पढाउँदै आएका विद्यालयका प्राचार्य शिवराज जोशीको विचारलाई प्रस्तुत गरेका छौँ ।

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यामिक विद्यालय स्थापना भएको झण्डै ५१ बर्ष भयो । बालविकासबाट सुरु गरेको विद्यालयले अहिले कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ । पछिल्लो समय कक्षा ९ देखि १२ सम्मका विधार्थीका लागि कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सुरु गरिएको छ । मानविकी तथा व्यवस्थापनका संकायको पनि अध्यापन गराइन्छ । विद्यालयमा अध्ययन गर्ने विधार्थीको संख्या ३ हजार ५ सय रहेको छ ।

प्राविधिक बिषयमा विद्यार्थीको रुची बढेको छ । अझ भन्नु पर्दा कम्प्युटर इन्जिनियरिङको बिषय पढाइ सुरु भएयता विद्यार्थीको आकर्षण दैनिक बढेर गएको देखिन्छ । विद्यालयबाट कम्प्युटर इन्जिनियर अध्ययन गरेर गएका विद्यार्थीहरुले नाष्ट कलेजमा राम्रो गरिरहेका छन भने स्थानीय निकायमा रोजगारी पाएका छन । आइटीको माग बढेसँगै विद्यालयबाट पासआउट भएका विद्यार्थीले हरेक क्षेत्रमा राम्रो प्रदर्शन गरेको सुनिन्छ । हामी सन्तुष्ट छौँ ।

प्राविधिक शिक्षाको विकासका लागि के गर्न सकिन्छ हामी लाग्ने कोशिस गरिरहेका छौँ । २०७० सालबाट कम्प्युटर बिषयको पढाइ शुरु गरिएको हो । शिक्षा विभागबाट कम्प्युटर इन्जिनियरिङ बिषयको अनुमति दिए पश्चात अन्य प्राविधिक बिषय अनुमति नदिँदो रहेछ । धेरै कोशिस गर्दा पनि अनुमति पाएनौँ । ओभरसियरको कोर्ष ल्याउने तयारीमा जुटेका छौँ । फाईल अगाडि बढेको छ छिट्टै अनुमति पाइन्छ होला । विद्यार्थीका लागि प्राविधिक शिक्षा अनिवार्य भइसकेको छ । सबै स्कुलमा सो बिषयको पढाइ हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

अहिले सरकारले पढ्दै कमाउँदैको रणनीति ल्याएको छ । सरकारले यो योजना ल्याउनुको उदेश्य नै प्राविधिक शिक्षा अनिवार्य जस्तै गर भन्न खोजेको हो की ? भन्ने मलाई लागेको छ । प्राविधिक बिषय पढेका विद्यार्थीले जुनसुकै कुनामा गएर हरेक क्षेत्रमा काम पाएको उदाहरण छन र वास्तविक रुपमा भन्नु पर्दा भोको मर्दैनन् । विद्यार्थीले एसइईमा गुणात्मक रुपले राम्रै गरेको छ । संख्यात्मकले नराम्रो छ । सामुदायिक विद्यालय अन्तरगत दुर्गालक्ष्मीमा अध्ययनरत छात्रा नितिका अवस्थीले ४ जिपीए ल्यायर प्रदेशकै उत्कृष्ट भइन । ए प्लस १६ र ए ल्याउने २१ जना विद्यार्थी रहेका छन । राम्रो नतिजा ल्याउने विद्यार्थीले राम्रै अंक ल्याएका छन । ३८ प्रतिशत विद्यार्थीहरु पास भएपनि राम्रै अंक ल्यायर पास हुँदा हामी सन्तुष्ट नै छौँ । फेल हुने विद्यार्थीका लागि स्कुलमै ट्युसन पढाएर अभ्यास गराइरहेका छौँ ।

गरिब,जेहेन्दार विद्यार्थीका लागि छात्रवृतिको व्यवस्थासँगै लगानीकर्ता हामीले पाएका छौँ । उहाँहरुबाट त्यस्ता विद्यार्थीका लागि पोशाक सम्मको व्यवस्था गरेका छौँ । पढ्न रुचाउने विद्यार्थीका लागि स्कुलले पूर्ण रुपमा सहयोग गर्छ । यताबाट अध्ययन गरि ऐश्वर्य गएका विद्यार्थीले विविएमा टपर भएका छन । गुणस्तरीय शिक्षासँगै प्राविधिक शिक्षालाई विकास गर्दै अझै यो भन्दा उचाईमा पुर्याउने लक्ष्यका साथ शिक्षक/शिक्षिका दिनरात नभनि खटिनुभएको छ । शिक्षालाई गुणस्तरीय बनाउन अरुभन्दा फरक ढंगबाट दुर्गालक्ष्मी प्रस्तुत हुने कुरा म अवगत गराउँछु ।

  • दुर्गालक्ष्मी
शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.