• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पशु विज्ञानमा फड्को मार्दै तुलसीराम माध्यमिक विद्यालय

  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयले विगत लामो समयदेखि पशु विज्ञान शिक्षा प्रदान गर्दै आएको छ । सुदूरपश्चिममा प्राविधिक शिक्षा दिँदै आएको सो विद्यालयका निमित्त प्रधानाध्यापक सीताराम जोशीको विचार प्रस्तुत गरेका छौँ ।

राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय २०४८ सालमा स्थापना भएको हो । यो विदालय २०६२ सालमा पहिलो पटक एसएलसी परीक्षामा सामेल भएको हो । हामीले आफ्ना गतिविधि बढाउँदै जाँदा २०७६ सालमा सिटीइभिटीबाट अनुमति लिएर यो क्षेत्रकै नौलो पशु विज्ञानतर्फको पढाइ सञ्चालन गर्यौँ । यहाँका मान्छेले कृषि,पशुपालन तिर बढी ध्यान दिने तर पशु चिकित्सकको अभाव रहने त्यसलाई परिपुर्ति गर्नुपर्छ भनेर हामीले पशुविज्ञानको अनुमति लियौँ । सुरुदेखि नै विद्यार्थी राम्रै छन् । अहिले पनि विद्यार्थीको कमी छैन् । सुदूरपश्चिमका अधिकांश जिल्लाहरुबाट विद्यार्थी आइरहेका छन् ।

यो विद्यालयले सुदूरपश्चिमका दुर्गम जिल्लाका विदार्थीलाई प्राविधिक शिक्षा दिएको छ । यहाँ पढेर पासआउट भएका कतिपय विद्यार्थी रोजगारीमा छन् । कतिपय व्यवसाय गरेर सेवा प्रदान गरिरहेका छन् ।

पशु विज्ञान जरुरी हो । यहाँ यो पढाइ थिएन् । पढ्न बाहिर जानुपर्ने,जनशक्तिको पनि अभाव हुने अवस्था थियो । हामीलाई पहिलो वर्ष त शिक्षक नै पाउन मुस्किल भएको थियो । विस्तारै शिक्षकको आवश्यकता पूरा गर्न पायौँ । बाहिरबाट ल्याउनु पर्ने बाहिरबाट ल्याउँदा महंगो हुने अवस्था थियो । तर पनि हामीले कक्षा सञ्चालन गर्यौँ । हामी सन्तुष्ट छौँ । विद्यार्थीहरु राम्रै गरी पास भएर गएका छन् ।

सुदूरपश्चिम क्षेत्रमा नतिजाको हिसावमा हामी अग्र स्थानमा छौँ । ३ वर्षे डिप्लोमा अध्ययनका लागि एक लाख ७० हजार शुल्क लाग्छ । ५ हजार धरौटी राख्नु पर्ने हुन्छ । यो बाहेक कुनै पनि शुल्क लिदैनौँ । एक सेमिष्टरमा चालिस जना विद्यार्थी हुन्छन् । सिटीइभिटीबाट ३ जना र एकजना उत्कृष्ट जेहन्दार विद्यार्थी गरि ४ जना छात्रवृत्तिमा पढ्न पाउँछन् । विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्नु उपयुक्त छ । हुन त आ–आफ्नो क्षेत्रमा सबै राम्रो हुन्छ । तर,अत्यन्त सीपमुलक,जीवन उपयोगी,विद्यार्थी आफ्नै खुट्टामा उभिन सक्ने भएकाले मलाई पुश विज्ञान अति उत्तम जस्तो लाग्छ । विद्यार्थीका लागि यो गरी खाने शिक्षा हो ।

एसइईपछि विद्यार्थी अलमलिएका हुन्छन् । साथी कुन कलेज जान्छन् । त्यही जान्छु भनेर योजना बनाउँछन् । विद्यार्थीले मैले के पढ्दा उपयुक्त हुन्छ भनेर योजना बनाउँदा राम्रो हुन्छ । अहिले हाम्रो यहाँ व्याचुलर गरेका विद्यार्थी पनि पशु विज्ञानमा भर्ना हुन आएका छन् । यसको महत्व बुझेर नै होला ।

 

 

  • पशु विज्ञान
मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.