• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

होटल मेनेजमेन्टमा विद्यार्थीको आकर्षण वढेको छ

  •   शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

एलाईन्स इन्टरनेशनल मोडल स्कुलको गुणस्तरीय शिक्षा संगै यावत विषयमा प्रवन्धक निर्देशक उत्तम सिंह भण्डारीको विचार प्रस्तुत गरेका छौ ।
धनगढीको सन्तोषीटोल २ मा रहेको एलाईन्स इन्टरनेशनल मोडल स्कुलको स्थापना २०६२ सालमा भएको हो । यस स्कुलबाट करिब १० हजार विद्यार्थी पासआवट भएर गइसकेका छन् । विभिन्न क्षेत्रमा छन ।
कोही डक्टर, कोही इन्जिनियर, कोही विदेश तिर छन् । यहाँबाट एसइइ गरेकी सिर्जना पौडेल प्लस टुमा नेपाल टप गर्न सफल भइन् । अहिले उनी सीए छन् ।
अहिले यहाँ प्लस टु सम्म चलिरहेको छ । मेनेजमेन्ट,होटल मेनेजमेन्ट र कानुन बिषय पढाइ हुने गरेको छ । पछिल्लो समय विदार्थीको रुची भनेको होटेल मेनेजमेन्ट,कम्युटर साइन्स र कानूनमा देखिन्छ । अहिले प्लस टु सुरु भएको पाँचौ व्याच हो ।
सुरुआतमा विद्यार्थी कम भएपनि अहिले विद्यार्थी पनि बढ्दै गएका छन् । विद्यार्थीको विश्वास बढ्दै गएको छ । अहिले ३ सय विद्यार्थी भर्ना गर्ने लक्ष्य छ । करिब डेढ सय भर्ना भइसकेका छन् ।
शान्त वातारणमा पढाइ भइरहेको छ । दक्ष शिक्षकबाट अध्यापन भइरहेको छ । हाम्रो रिजल्ट पनि औषतमा ५० प्रतिशत भन्दा माथि नै छ । होटेल मेनेजमेन्टमा विद्यार्थीको आकर्षण राम्रो छ ।

यहाँदेखि भारतको गोहासम्म पाँच तारे होटेल विद्यार्थीलाई देखाउने गरेका छौँ । कानून विषयमा सुरुसुरुमा विद्यार्थी कम भएपनि अहिले राम्रै छन् ।

विभिन्न अदालतका इजलासमा बहस नै भइरहेको बेला अवलोकन गर्ने अवसर पाउने भएका हुनाले पनि विद्यार्थीको आकर्षण छ । व्यवस्थापन तर्फ पनि राम्रै विद्यार्थी छन् ।
एउटा सेक्टरमा हामीले धेरै विद्यार्थी राख्ने गरेका छैनौँ ।

कम भएपछि कक्षामा शिक्षण सिकाइ पनि राम्रो हुन्छ । लामो समयदेखि यहाँ गुणस्तरीय शिक्षा दिइरहेका छौँ । अझ शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक,विद्यार्थी,शिक्षकको राम्रो साथ पनि पाएका छौँ ।
खेल क्षेत्रमा पनि हामीले क्रिकेट,भलिवल र फूटवललाई प्राथमितामा राखेका छौँ । विद्यार्थी पनि यीनै क्षेत्रमा बढी लागेका छन् । स्थानीय स्तरमा भएका विभिन्न प्रतियोगितामा हामीले विभिन्न स्थान प्राप्त पनि गरिसकेका छौँ ।

हामी आफुले प िप्रतियोगिता गर्छौँ र अरुले गरेका प्रतियोगितामा पनि सहभागिता छुटाउँदैनौँ । वार्षिक उत्सवको समयमा अन्य खेलहरु पनि गर्ने गरेका छौँ । अर्को शैक्षिक सत्रबाट विज्ञान विषय पनि पढाउने योजनामा छौँ ।

 

  • होटल मेनेजमेन्टमा विद्यार्थीको आकर्षण वढेको छ
शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.