• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

नयाँ प्रतिभाको खोजीका लागि स्रष्टा सृजना प्रस्तुति

  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित

धनगढी- नयाँ प्रतिभाको खोजीका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ ।  प्रगतिशील लेखक संघ कैलालीको आयोजनामा शनिबार धनगढीमा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ३५ जना स्रष्टाले कविता,गजल, मुक्तक र गीत वाचन तथा साहित्य विमर्श मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यकार तीर्थराज ओझा ‘गड्सेरी माइला’, धर्मराज जोशी, तेज लुहार, सत्यराज जोशी, गणेश प्रसाद जोशी, तीर्थराज जोशी, तीर्थराज जोशी (शिक्षक), गगनसिंह भण्डारी, किरण विश्वकर्मा, जगदीश ओझा, जयलक्ष्मी जोशी, कमला तिमिल्सिना र राजबहादुर चन्दले साहित्य सृजना प्रस्तुतिसहित मन्तव्य राखेका थिए ।

त्यस्तै निशा जोशी, शैलेन्द्रबहादुर चन्द, कोपिला अवस्थी,आशिष भट्ट, दीपक बोहरा, मीना बुढा, गौरा धामी,दीपक चन्द, दशरथसिंह धामी,भगवती सुनार,चेतनविक्रम चन्द, कल्पना बडू, बसन्ती साउद,हेमन कुँवर र लक्ष्मीप्रसाद पौडेलले आ–आफ्ना साहित्य सृजना प्रस्तुतिसहित मन्तव्य राखेका थिए ।

जनक रसिकले समग्र कार्यक्रमको समालोचना र जगदीश ओझाले प्रलेस सुदूरपश्चिमको मुखपत्र ह्याँकको विमर्श गरेका थिए । छलफल,बहस र रचना वाचनको हिसाब निकै कार्यक्रम निकै प्रभावकारी भएको स्रष्टाहरुको प्रतिक्रिया थियो । उपस्थित स्रष्टाहरुले प्रगतिशील लेखक संघले सडक कविता कार्यक्रम राख्न सुझाव पनि दिएका थिए ।

प्रलेसका कैलाली संयोजक ओमप्रकाश पुनको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा कवि शिवसिंह ओली प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिहरुमा अन्तरिम विधायक तथा साहित्यकार मञ्जु बम,नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य जनक रसिक,प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंह,केन्द्रीय पार्षद तथा प्रदेश उपाध्यक्ष जगदीश ओझा,केन्द्रीय पार्षद तथा कैलाली जिल्ला इन्चार्ज कोपिला शर्मा,सुदूरपश्चिम साहित्य समाजका महासचिव तथा लेखक संघका अध्यक्ष गणेश नेपाली, अखिल नेपाल लेखक संघका प्रदेश अध्यक्ष बसन्त वागचन, दुर्गालक्ष्मी बहुमुखी क्यापसका प्रमुख तथा साहित्यकार हरिकृष्ण कठायत,सह–प्राध्यापक तथा साहित्यकार पदमप्रकाश साउद,अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य सिवी चन्द, साहित्यकार तथा संघका सल्लाहकार जयदेव जोशी ‘दार्चुले’, साहित्यकार लीला बास्कोटा, व्याङ्गे कवि प्रभाकर भण्डारी,संघका पूर्व केन्द्रीय सचिव वावुराम आचार्य,वालाराम उपाध्याय लगायत सुदूरपश्चिमका वरिष्ठ साहित्यकारहरु रहेका थिए ।

No description available.

संघका सचिव तेजराज कापडीले सञ्चालन गरेको कार्यक्रममा संघका जिल्ला सदस्य उर्मिला न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् । संघको नयाँ प्रतिभा खोजका लागि स्रष्टा सृजना कार्यक्रम जिल्लाव्यापी अभियानका रुपमा लिने कार्यक्रम अन्तरगतको यो दोस्रो सेसनको कार्यक्रम रहेको आयोजकले जनाएको छ । यसलाई अझै व्यापक र विस्तार गर्ने निर्णय संघले लिएको जनाइएको छ ।

  • सृजना प्रस्तुति
आइतबार, साउन १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.