• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

कार्डियो र ट्रमालाई नै प्राथमिकतामा

  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित

स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रालिले बिरामीलाई दिने सेवा सुबिधा लगायत बिशेषज्ञ सेवाका बारेमा अध्यक्ष दिपेन्द्र तिवारीको विचार प्रस्तुत गरिएको छ ।

अहिले हामीसँग भएका सुविधा मेडिसिन,अर्थोपेडिक,जनरलसर्जरी,युरोसर्जरी,न्यूरो सर्जरी,इएनटी,एनेष्टोलोजी लगायतका सुविधा रहेका छन् । हामीसँग रेडियोलोजी पनि छ । निकट भविष्यमा कार्डियो तिर नै जाने भनेर यो चलाएको हो । सुदूरपश्चिममा कार्डियोलोजी नभएका कारण कि काठमाडौँ कि भारत जानु पर्ने अवस्था छ, त्यही भएर हामीले यहाँ सञ्चालन गरेका हौँ ।

एक सय शैय्याको अनुमति नआउँदा सम्म त्यो प्रकृया अगाडि नबढ्ने रैछ । त्यो अनुमति आयो भने लगत्तै स्पेशल कार्डियोलोजी चलाउने योजनामा छौँ । यो सञ्चालन भयो भने हर्ट अट्याक आएको ६ घण्टाभित्र यहाँ आइपुगे बचाउन सकिने अवस्था हुन्छ । हर्टको बिरामीलाई बाहिर लैजान पनि समस्या हुन्छ । त्यसकारण कार्डियोलोजी चलाउने भन्ने योजना हो ।

ट्रमाको पनि सञ्चालनको तयारी गरेका छौँ । हामी कहाँ सबै विशेषज्ञ चिकित्सक रहेका छन् । मुख्यतया कार्डियो र ट्रमालाई नै प्राथमितामा राखेका छौँ । टेष्ट ट्युव बेवीको पनि योजना बनाएका छौँ । त्यसका लागि पनि निःसन्तान भएकाहरुले कि भारत कि काठमाण्डौँ नै जानुपर्ने बाध्यता छ । यसका लागि हामीले ल्याबका लागि सेटअप पनि लगभग गरिसकेका छौँ ।

यो पनि सुरु हुन केही समय लाग्छ । बाहिरबाट डाक्टर यहाँ आउन नै मान्दैनन् । केही घटना हुने वित्तिकै हस्पिटलमा तोडफोड हुने घटना भइराखेका हुन्छन् । यस्ता घटनाले बाहिरको डाक्टर यहाँ आउन मान्दैनन् । यहाँका बाहिर जान खोज्छन् । यस्ता कुरालाई सरकारले पनि सहजिकरण गरिदिनु पर्ने हो ।

काम गर्दा जानीजानी कसैले पनि गल्ती गर्दैन् । काम गर्दा त्यस्ता भवितव्य घटना घटि हाल्छन् । जनता आएर हस्पिटलमा तोडफोड गरिहाल्ने अवस्थाले यहाँ अलि गाह्रो भएको हो । यस्ता घटनामा सञ्चार माध्यमले पनि दुबै पक्षका कुरा राखेर सत्यतथ्य समाचार सम्प्रेषण गरिदिए सहज हुन्छ ।

हामीले यो अस्पताल एक सय बेडमा गएपछि गाउँटोलमा गएर प्रचारप्रसार गर्ने जनचेतना फैलाउने काम गर्छौँ । शिविर सञ्चालन गर्ने योजनामा छौँ । अहिले पनि हामीले १० प्रतिशत बेड गरिब जनताका लागि छुट्याएर राखेका छौँ ।

पन्ध्र बेडमा तीन बेड निःशुल्क नै छ । त्यसमा हामी बेड चार्ज पनि लिदैनौँ । नेपाल सरकारले तोके बमोजिमको कागजपत्र भने चाहिन्छ । औषधी किन्न नसक्ने बिरामी पनि आउनु हुन्छ उहाँहरुलाई निःशुल्क उपचार पनि गरेका छौँ । बिरामीको चाप पनि छ । हामीले गर्ने सेवामा हामी सन्तुष्ट छौँ । हामी कहाँ आएका बिरामी इन्फेक्सन भएर गएका छैनन् । जसले भोलि इन्फेक्सन नहोस भनेर बुझेको छ उसले हामी कहाँ नै आएर उपचार गराउने भइरहेको छ ।

हाम्रो यहाँ सबै ठाउँमा एसी नै चलेको छ । हाम्रो ल्याब पनि सी ग्रेडको छ । मेसिन पनि सबै राम्रै छन् । रिपोर्टिङ पनि राम्रै भइरहेको छ । २३ कठ्ठा जग्गामा हाम्रो हस्पिटल बनेको छ । हामीले बस्न स्वच्छ हावा लिनका लागि पार्क पनि बनाइ दिएका छौँ । अस्पतालको वातावरण पनि राम्रो छ ।

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.