• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रोजगारमुलक शिक्षाका लागि डिएमसी

  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

डिएमसी होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीलाई रोजगारी सिर्जन गर्ने उदेश्यले आकर्षक सेवाका साथ अध्यापन शुरु गर्दै आएको छ ।
धनगढी उपमहानगरपालिका–४ रातोपुल स्थित निर्माण ब्यवसायको भवनसंगै जोडिएको सो कलेजले विद्यार्थीका लागि ३० भन्दा वढी  कम्युटर , स्मार्ट वोर्ड, एसियुक्त क्लास सहित ल्याबको सुविधाका साथै आफ्नै ब्याङ्केट र कन्फ्रेन्स हलबाट पढाइ शुरु गरेको डिएमसी कलेजको समग्र अवस्थाका विषयमा प्रवन्ध निर्देशक गोपाल धामीको विचार प्रस्तुत गरिएको छ ।

धनगढी कलेज अफ हस्पिटालिटी मेनेजमेन्ट कलेजले प्रयोगात्मक कक्षादेखि पढ्ने उचित वातावरण व्यवस्था गरेको छ । यहाँ पढाइका लागि एकदमै राम्रो वातावरण रहेको छ ।
प्रयोगात्मक कक्षाका लागि पाँच तारे होटल जस्तै बनाएर सुविधा दिएका छौँ । ल्याबहरु,कम्युटर ल्याव,कन्फ्रेन्स हल,ब्याङ्केट हलको सुविधा छ । होटलमा गएर भेटिने सबे कुरा विद्यार्थीले यही देख्न पाएका छन् ।

डिप्लोमा लेभलको होटेल मेनेजमेन्टमा ३५÷४० वटा कम्प्युटर भएको ल्याब यहाँका अन्य कलेजमा छैन् । हाम्रो यहाँ मात्रै हो । कन्फ्रेन्स हल,ब्याङ्केट हलको सुविधा पनि काठमाण्डौँ एउटा इन्स्टिच्युटमा मात्रै छ । यो सुविधा दिनेमा यहाँ हामी दोस्रो छौँ ।

हामीले ह्वाइट बोर्डबाट नभएर स्मार्ट बोर्डबाट पढाउने गरेका छौँ । हाम्रो चाहना भने विद्यार्थीलाई स्वरोजगार बनाउने हो । यहाँ सीप सिकेर आफ्नै देशमा केही गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्य हो ।

यदी विदेश नै जानु छ भने पनि सीप सिकेर जानुहोस् भन्ने हो । हामीले यहाँ पढेका विद्यार्थीलाई पहिलो रोजाइ त नेपाल नै दिन्छौँ । उहाँहरुको रोजाइ विदेश छ भने प्रायः दुबई,कतार,कुवेत, बहराइन,हङकङ, भारत र नेपालका पाँच तारे होटलमा रोजगारी दिएका छौँ ।

यो देखेर पनि विद्यार्थीको आकर्षण बढेको देखिन्छ । पढ्दा पढ्दै बीचमा हुने ६ महिनाको आइटी प्रयोगात्मक कक्षाका लागि नेपाल र भारतका पाँच तारे होटलमा पठाउने गरेका छौँ ।

हाम्रो यहाँ यातायातको सुविधा पनि रहेको छ । अत्तरियाबाट आउने विद्यार्थीलाई यातायातको व्यवस्था गरेका छौँ । छात्रवृतिको सुविधा पनि राखेका छौँ । केही अगाडि मात्रै रुटिन अफ नेपाल बन्दले छात्रवृतिका लागि सहयोग गरेको छ । चारजना विद्यार्थीलाई छात्रवृतिमा पढाइ रहेका छौँ

  • रोजगारमुलक शिक्षाका लागी डिएमसी
बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.