• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

राज्यले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक छ : अध्यक्ष खोलाउला

  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित

वि.सं. २०७५ सालमा स्थापना भएको खप्तड मालिका यातायात प्राइभेट लिमिटेडको दोस्रो साधारणसभा बुधबार धनगढीमा भयो । सो दोस्रो साधारणसभाले दिलबहादुर खोलाउलाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । पछिल्लो पटक यातायात व्यवसायी संघले भोग्नु परेका समस्या र समाधानका उपायका बारेमा केन्द्रित रहेर अध्यक्ष खोलाउलासँग निशाना न्युजले गरेको कुराकानीका सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :

१) खप्तड मालिका यातायात प्रालि दर्ता गर्नुको कारण के हो ?
खप्तड मालिका यातायात प्रालि सिन्डिकेटका विरुद्धमा जन्मेको संस्था हो । गाडीको रुट प्रमिट लिदा होस् अथवा सदस्यता शुल्क लिदा होस् महंगो शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न यो प्रालि दर्ता भएको हो । अन्य यातायात प्रालिमा मनमानी थियो । खुला अर्थतन्त्रमा सिण्डिकेट लागू गर्नु हुँदैन । व्यवसायीले सहज रुपले रुट प्रमिट पाउनु पर्ने हो । तर पाएनन् । जसका कारणले यो संस्था खोल्नु परेको हो ।

२) खप्तड मालिका यातायात र अन्य यातायात व्यवसायी संघमा भिन्नता के छ ?
यात्रुलाई राम्रो र गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो पहिलो उद्देश्य हो । यस प्रालिमा ४८ जना शेयर सदस्य रहेका छन् । यस प्रालिमा रुट प्रमिट अन्यको भन्दा सहज छ । सञ्चालक समितिको निर्णयबाट गाडी थप्ने, कर्मचारी राख्ने र समयानुकुल सेवालाई आधुनिकीकरण गर्दै लैजाने हाम्रो सोच छ ।

३) यातायात व्यवसायीका समस्या के देख्नुभएको छ ?
यातायात व्यवसायमा समस्याहरु धेरै छन् । यातायात व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण फरक छ । समस्या समाधान गर्नुको साटो विभिन्न नाममा कर मात्र उठाउने काम भइरहेको छ । अहिले सरकारले रुट परमिट, जाँचपास, ब्लुबुक नबिकरण अनलाइन मार्फत गर्दै आएको छ । यसबारे सबैलाई जानकारी छैन् । जानकारी नहुँदा जरिवाना तिर्नुपर्ने अवस्था छ । बस मालिका र ड्राइभर एउटै मान्छे हुन्छ । गाडी लिएर कोही पहाड हुन्छन् । अनलाइन बारे जानकारी नहुँदा जरिवाना तिर्नुपर्ने उसलाई बाध्यता छ । राज्यसंग आफ्ना हकहितका बारेमा बहस गर्न सक्ने यातायात व्यवसायीमा गतिलो नेतृत्व छैन् ।

४) समस्या धेरै छन् भन्नुभयो, ती समस्या समाधानका लागि कसरी अघि बढ्ने सोच छ ?
यो व्यवसायमा म मात्र भन्ने प्रबृत्ति छ । राज्यलाई सबैभन्दा बढी कर तिर्ने क्षेत्र भनेको नै यातायात व्यवसायह हो । बन्द हड्ताल नगरी मागको सुनुवाई नहुने प्रबृत्ति हाम्रो देशमा छ । यातायात व्यवसायीका समस्या समाधान गर्न पहिला त राज्य नै जिम्मेवार हुनुपर्छ । अनि, सबै यातायात व्यवसायीहरु एक ठाउँमा उभिन जरुरी छ । पछिल्लो पटक यो व्यवसाय धरापमा पर्दै गएको छ । आफ्ना माग सम्बोधन गर्न सबै यातायात व्यवसायी एक ठाउँ उभिन सकेनन् भने चार/पाँच वर्षमा सडकमा पुग्न बेर लाग्दैन् ।

५) दुर्घटना पनि बढ्दै गएका छन् यसको न्यूनिकरणमा के पहल गर्नु हुन्छ ?
म यसमा राज्यलाई नै दोषि देख्छु । अहिले तीन तहका सरकार छन् । सडकको अवस्था हेर्दा पूरानै अवस्थाका छन् । साँघुरा छन् । खाल्डाखुल्डी छन् । सडक फाराकिलो छैनन् । सवारी संख्या दिनानुदिन बढ्दै गएको अवस्था छ । सडक सुधारको कुरामा राज्यको ध्यान जान सकेको छैन् । सडक स्त्तरोन्नतिका लागि बर्षौअघिका ठेक्का अलपत्र छन् । मापदण्ड नतोकिकन सवारी साधनलाई रुट परमिट दिने काम भइरहेको छ । कुन रुटमा कुन सवारी साधनलाई रुटपरमिट दिने हो भन्ने कुरा त राज्यको दायित्व हो नि । यातायात कम्पनी ऐन अनुसार सरकारले कानुन बनाउन सकेको छैन् ।
तर पनि हामीले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसँग मिलेर सचेतना फैलाउने काम गर्ने नै छौ ।

६) अन्त्यमा, राज्यसंग तपाईको अपेंक्षा के छ ?
कानुन नीति बनाउनु पर्यो । यातायातलाई अर्धसरकारी बनाउने, स्वमित्व ग्रहण गरिदिने हो भने धेरै समस्या समाधान भएर जान सक्छन् । सरकार जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी छ । सरकारले समस्या पहिचान गरी समाधानतिर लाग्नु पर्छ । सरकार भनेको अभिभावक हो । त्यो जिम्मेवारी बहन सरकारले गर्नुपर्छ ।

  • अध्यक्ष खोलाउला
बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.