धनगढी- डेउडा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानकाे संयुक्त आयोजनामा कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा आजबाट सुदूरपश्चिम गौरा महोत्सव तथा तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता सुरु भएको छ ।
यही भदौ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आज (सोमबार) महोत्सवमा देखिएको दृश्य । तस्बिरमा हेर्नुहोस् :





















