• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

नागरिकको सुरक्षाका लागि पैदल तथा मोवाइल गस्ती बनाएका छौं : डिआईजी केसी

  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित

दसैं तिहार नजिकिएसंगै सुदुरपश्चिम प्रदेशको सुरक्षा योजनाका बिषयमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख एंव डिआईजी रबिन्द्र केसी संग निशाना न्युजका लागी टंक कुंवर ले गरेको कुराकानी प्रस्तुत गरिएको छ  ……

दसैँ तिहार नजिकिएसँगै यहाँको सुरक्षा व्यवस्था कस्तो बनाउनु भएको छ ?
आउँदै गरेको दसैँ लगायत विभिन्न चाडपर्वको सन्दर्भमा हामीले निर्वाद रुपमा नागरिकले उल्लासपूर्ण ढंगले चाडबाड मनाउन भन्नका लागि सुरक्षा योजना बनाएका छौँ । हामीले विभिन्न तहका सुरक्षा योजना बनाएका छौँ । प्रदेश कार्यालयले प्रदेश कमाण्ड पोष्ट स्थापनादेखि तल चौकीसम्म पनि आ–आफ्नो सुरक्षा योजना छ ।
त्यो सुरक्षा योजना अनुसार हामी परिचालित हुन्छौँ । ठाउँठाउँमा अनुगमन बढाइएको छ । ठाउँठाउँमा प्रहरी परिचालन गर्ने,सादा पोशाकमा सुचना संकलन गर्ने,कहिँकतै हुलहुज्जत भएको अवस्थामा स्ट्याकिङ गर्न सक्ने, त्यस्तै अवस्थामा कुनै घटना घटी हाल्यो भने त्यसको अनुसन्धान गर्ने,विभिन्न किसिमका सवारी दुर्घटना लगायतका कुराहरु नियन्त्रण गर्नका लागि हामीहरुले योजनाबद्ध ढंगले जनशक्ति परिचालन गरेका छौँ ।
हामीसँग प्रदेशमा ७ हजार जनशक्ति छन् । त्यसमा हामीले दुई हजारदेखि २५ सय जनशक्ति थपेका छौँ । ट्राफिक र जिल्ला प्रहरी कार्यालयमा जनशक्ति उपलब्ध गराएका छौँ । अन्य सुरक्षा निकायसँग पनि हाम्रो राम्रो समन्वय छ । यसरी हामीले दसैँ लगायतका चाडपर्वको भरपर्दो सुरक्षा योजना बनाएका छौँ ।
चाडवाडको समयमा चोरीका घटना पनि हुने गरेका छन् । ग्रामीण क्षेत्रमा त्यस्ता घटना रोक्न कस्तो योजना छ ?
विगतका चाडपर्वमा कहाँ के कस्ता घटना घटेका छन् । ती घटनालाई पनि हामीले विश्लेषण गरेका छौँ । ती घटनालाई हेरेर हामीले त्यस्ता घटना नियन्त्रण गर्नका लागि विशेष रणनीति अपनाएका छौँ । त्यही अनुसारको जनशक्ति परिचालन गरेका छौँ ।
सीमा नाकामा भारतबाट आउने नेपाली ठगिने लुटिने गरेका छन् । त्यसलाई नियन्त्रण गर्न के गर्नुभएको छ ?
सबभन्दा पहिला त हामीले जनातालाई सचेतना फैलाउने काम गरेका छौँ । सामाजिक सञ्चालनबाट पनि जनतालाई सुरक्षित रहन आब्हान गरेका छौँ । सुरक्षित रहने उपाएका बारेमा सुझाएका छौँ ।
खासगरी सुदूरपश्चिमबाट ठूलो जनसंख्या रोजगारीका लागि छिमेकी मुलुक भारत जाने र चाडवाडमा उहाँहरु घर फर्किर्नु हुन्छ भन्ने हामीलाई जानकारी छ । हामी सचेत छौँ । त्यही अनुसार हामीले जनशक्ति थप गरेका छौँ । नागरिक सहायता कक्ष स्थापना गरेका छौँ ।
ट्राफिक चेक प्वाइन्टलाई पनि हामीले बढाएका छौँ । अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेका छौँ । साथसाथै छिमेकी मुलुकको सुरक्षा निकायसँग पनि समन्वय गरेर जनशक्ति परिचालन गरेका छौँ । अन्य सुरक्षा निकायसँग समन्वयमा एकीकृत सुरक्षा योजना बनाएका छौँ ।
यसपटक सीमानाकामा हुने हैरानी कम गर्नका लागि अथवा हुन नदिन हामीले पर्याप्त कदम चालेका छौँ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
हामीले प्रदेश कमाण्ड पोष्ट स्थापना गरेका छौँ । प्रदेश स्तरमा रिजर्भ पोष्ट रहन्छ । प्रदेश स्तरमा अनुगमन रहन्छ । जिल्ला स्तरमा कमाण्ड पोष्ट,रिजर्व पोष्ट,पिकेटहरु रहन्छन् । विभिन्न किसिमका पैदल तथा मोवाइल गस्ती रहन्छन् । त्यस्तै क्वीक एक्सन टिम रहन्छ । स्ट्याकिङ पोष्ट रहन्छ । सादा पोशाकमा पनि जनशक्ति परिचालन गर्छौ । त्यो बेलामा बैंक वित्तीय संस्था,सरकारी कार्यालयहरु विदा हुन्छ । त्यहाँ पनि मोविलिटी बढाएका छौँ ।
बजार अनुगमनमा पनि सक्रियता बढाएका छौँ । राजमार्गमा स्कटिङमा पनि त्यत्तिकै ध्यान पु¥याएका छौँ । जुवातास,मदिरा,लागुऔषध नियन्त्रणमा पनि योजनाबद्ध ढंगले अगाडि बढेका छौँ ।
आकस्किम सवार,जुलुस,धर्ना हुने अवस्था आयो भने त्यसको व्यवस्थापनका लागि पनि हामीले जनशक्ति परिचालन गरेका छौँ । दर्घटनालाई मध्यनजर गरेर लामो दुरीमा चल्ने सवारीमा दुईजना चालक राख्नका लागि सरोकारवालसँग दसमन्वय गरेका छौँ । अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाउने,क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउने जस्ता प्रवृति निरुत्साहित गर्नका लागि ठाउँठाउँमा ट्राफिक चेक प्वाइन्ट स्थापना गरेका छौँ । मलाई लाग्छ यस्ता चाडवाडमा सुरक्षामा यसले सघाउ पु¥याउँछ र सम्पूर्ण नागरिकले उल्लासमय वातावरणमा चाडपर्व मनाउन पाउनुहुन्छ । संयमित,उल्लासपूर्ण ढंगले चाडपर्व मनाउन पनि आग्रह गर्न चाहान्छु ।

  • डिआईजी केसी
आइतबार, असोज १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.