• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनसहित पुराना बाँकी १० बुँदे माग राख्ने योजना छ : बिष्ट

  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित

कैलाली उद्योग वाणिज्य संघले धनगढीमा यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म ‘सुदूरपश्चिम महोत्सव आयोजना गर्दैछ । संघले विसं.२०६३ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । यो महोत्सवको १८ औँ संस्करण हो । महोत्सव नजिकिएको छ । महोत्सवको तयारीलगायतका बिषयमा संघका महासचिव ओमबहादुर बिष्टसँग निशाना न्युजले गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

महोत्सवको तयारी कस्तो छ ?
महोत्सवको तयारी तीब्र रुपमा भइरहेको छ । लगभग ८० प्रतिशत तयारी पूरा भएको छ ।

यस पटक दर्शकलाई आकर्षित गर्ने नयाँ चीज केही छन् ?
सुदूरपश्चिम महोत्सव आफैमा एउटा ब्रान्ड भइसकेको छ । यो महोत्सव एउटा पर्वको रुपमा पनि स्थापित भइसकेको कारणले पनि दर्शकहरु यो महोत्सव कहिले आउँछ भन्ने प्रतिक्षामा हुन्छन् ।

फेरि पनि हामीले प्रत्येक वर्ष केही नयाँ कुरा दिने गरेका छौँ । यद्यपि प्रतिकुल समयका बीच पनि हामीले त्यो कोसिस गरेका छौँ । दर्शकलाई सन्तुष्ट नै पार्ने काम गरेका छौँ । यो वर्ष आउटलेट पनि फरक किसिमको छ र बालउद्यानका सन्दर्भमा पनि नयाँ चिज यहाँहरुले भेटाउनु हुन्छ ।

बिगतदेखि सरकारसँग विभिन्न माग गर्दै आउनुभएको छ । यस पटक सरकारसँग यहाँहरुका माग के छन् ?
विगतमा भएको २१ बुँदे मागलाई नै निरन्तरता दिएका छौँ । पाँच वटा मागहरु पूरा भइसकेका छन् । छ वटा मागहरु सञ्चालनमा रहेका छन् । १० वटा मागहरु अझ पनि सम्बोधन हुन बाँकी छन् ।
ती दश वटा माग मध्य एउटा मागलाई हामी अलिकति परिमार्जित गरेका छौँ । एउटा इकोनोमिक जोन सेजको अवधारणा थियो । अहिले आएर प्राविधिक रुपमा हेर्दा सेज भनेको उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने भन्ने कुरा उल्लेख भएको कारणले गर्दाखेरी अन्तराष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्ने उद्योग यहाँ स्थापना गर्न नसकिने भएकाले सेजलाई हटाएका छौँ । सेजलाई हटाएर गेटामा भौतिक संरचना तयार भइसकेको फङ्सनमा नआएको जुन गेटा मेडिकल विश्वविद्यालय छ त्यसलाई यथासिघ्र सञ्चालन गर्नुपर्छ भन्ने माग थपेका छौँ ।

कार्यक्रम उद्घाटनमा सरकार प्रमुख आउनुहुन्छ ?
हाम्रो बिगतको परम्परा त्यही छ । सरकार प्रमुखलाई नै उद्घाटनका लागि निमन्त्रणा दिने गर्छौँ । यसपाली पनि प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका छौँ । उहाँ चिन भ्रमण जाने भएकाले २० गते भित्र फर्के आफै आउँछु भन्नुभएको छ । उहाँ नआउने भएपछि हामीलाई तीन चारदिन पहिले जानकारी आउँछ । त्यो आधारमा हामीले तयारी गर्छौँ ।

बिगतका दिनमा स्थानीय कलाकारले स्टेज पाएनन् भन्ने गुनासा आउने गरेका थिए । यसपटक स्थानीय कलाकारको उपस्थिति कस्तो रहन्छ ?
गुनासा सबैका छन् । नभएका होइनन् । संघले १५ दिन महोत्सव गर्ने १५ दिनमा कति कलाकारलाई स्टेज दिन सकिन्छ । निरन्तर रुपमा हामीले नयाँ कलाकारलाई स्टेज दिइरहेका छौँ । स्टेज पाएका कलाकार सन्तुष्ट भएर जान्छन्,केही बाध्यताले समय अभावले स्टेज नपाएका कलाकारका गुनासा छन् भने उहाँहरुले एकछिन मनन् गरेर हाम्रो ठाउँमा उहाँहरुलाई राखेर गुनासाहरु गरिदिएको खण्डमा हामी त्यसमा सन्तुष्ट हुन्थ्यौँ ।

स्थानीय उत्पादनलाई कत्तिको प्राथमिकता दिनुभएको छ ?
यहाँहरुको जिल्लामा घरेलु उत्पादनसँग सम्बन्धित जति पनि उद्योग छन् ती उद्योगहरुलाई सुदूरपश्चिम महोत्सवमा सहभागी गराउन लिस्ट पठाउनुस भनेर हामीले ९ वटै जिल्लामा एक महिना अगाडि नै पत्राचार गरिसकेका थियौँ ।
उद्योग वाणिज्य संघहरुबाट छनोट गर्नु अगाडि नै केही उद्योगहरु सुदूरपश्चिम प्रदेश उद्योग निर्देशनालयले आफ्नो जिम्मा लिइसक्यो र २५÷३० वटा उद्योग स्टल त्यो भित्र राख्ने उहाँले तयारी गर्नुभएको छ । त्यो बाट छुटेका स्वस्फुर्त रुपमा उद्यमीहरुले स्टल बुक गरिसकेका छन् ।

आम दर्शकलाई यहाँको सन्देश छ ?
बिषम परिस्थिति छ । सुस्त गतिमा अर्थतन्त्र चलायमान छ । व्यापार व्यवसाय छैन् । त्यसलाई चलाएमान बनाउनको लागि दर्शकहरुको सहभागिता हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धी ठानेका छौँ । प्रतिकुल परिस्थितिमा पनि हामीले कमसेकम निजी क्षेत्र,उद्योगधन्दा,कलकारखना अलिकत सञ्चालन गरेर यसलाई अर्थतन्त्रलाई चलायमान बनाउने कोशिस गरेका छौँ भन्ने दर्शाउन खोजेका छौँ ।

अन्त्यमा केही भन्नु हुन्छ ?
कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव आयोजना गर्दै समग्र सुदूरपश्चिम भित्र भएका सम्भावनालाई उजागर गर्ने जुन कोशिस गरेको थियो त्यसलाई नै निरन्तरता दिएका छौँ ।

  • बिष्ट
बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.