• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

सुनचाँदी व्यवसायीको हकहितका लागि प्रशासनसँगको समन्वयमा हेल्पडेस्क स्थापना गर्ने सोच बनाएको छु : यदु

  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित

सुनचाँदी व्यवसायी संघ कैलालीको २०७८ सालमा भएको निर्बाचनमा अत्यधिक बहुमतका साथ यदु सुनार अध्यक्षमा निर्बाचित भए । अहिले उनको कार्यकाल अन्तिम पनि हो । उनले यो अबधिमा सुनचाँदी ब्यवसायीको पक्षमा गरेका काम र व्यवसायीको अवस्था समस्या समाधानका बिषयमा निशाना न्युजका लागी अशोक ज्वालाले गरेको कुराकानी प्रस्तुत गरेका छौ  :

अहिले सुनचाँदी व्यवसायीको अवस्था कस्तो रहँदै गरेको छ ?
अहिले सुनचाँदी व्यवसायीको अवस्था भन्नु पर्दा पहिला नेपाल सरकारले थपेको कर १० प्रतिशत थियो । जसका कारण व्यवसायीलाई समस्या हुँदै आएको थियो । अहिले हाम्रो दवाबका कारण कर घटाएको छ । अहिले व्यापार गर्न सहज हुन्छ कि भन्ने कुरा लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायीको आपसी द्धन्द्वका कारण सिफारिसमा समस्या परेको छ । सुदुरपश्चिममा अहिले सुनको हाहाकार छ । पूरानो रिटन सामानहरु र आफुसँग भएको मौज्दात सामानबाट व्यवसाय गरेको अबस्था छ । जति सक्दो चाँडो महासंघले यो समस्या समाधान गरि छिटो सिफारिस खुलाई सम्पुर्ण व्यवसायीको बाताबरण वनाई दिन आग्रह गर्दछौ । हामी पनि आफ्नो ठाउँबाट लागेका छौ । महासंघ संग र राष्ट्र बैंकसँग पनि जुन पहिला १५ केजी सुन आउने गरेको थियो । अबका दिनमा २५ केजी सुन आउने वातावरण सृजन गर्न पनि आग्रह गर्दछु ।

तपाई अध्यक्ष निर्बाचित भई सकेपछि व्यवसायीले सामना गरेको समस्या समाधानका लागी केही काम गर्नु भएको छ ?
सुनचाँदीसँग आबद्ध व्यवसायीका साथीहरुलाई म निर्बाचित भएर आईसकेपछि सम्पुर्ण व्यवसायीका लागी एस एम एसको व्यवस्था गरेको छु । एस एम एस हुने बित्तिकै सुन सहजतापुर्बक पुर्ण रुपमा व्यबसाय गर्ने व्यवसायीलाई १० देखि ५० ग्राम जती चाहिन्छ एस एम एस भएपछि सुन बिक्री वितरण गर्ने सिस्टम व्यस्थित बनायौ । अझै पनि यस्लाई व्यवस्थित बनाएर अघि बढ्न लागेका छौ । अहिले हमीलाई महासंघले सौतेनी व्यबहार गरिरहेको छ । सुदुरपश्चिम हरेक क्षेत्रमा पछाडी परेको अवस्था सर्बविवितै छ । अझ त्यस्मा पनि सुन व्यवसायी पछाडी पर्दै गएको अवस्था छ । कैलाली जिल्लाले ४ केजी सुन मात्र पाउँने गरेको छ । सुदुरपश्चिम भरि ८ केजी सुन पाउछ जस्का कारण सुन व्यवसाय गर्नेलाई समस्या भईरहेको छ । कैलालीका २६० जना सुन व्यवसायीलाइृ ४ केजी सुनले अपुग हँुदै आएको छ । नेपाल सरकार र महासंघले सुदुरपश्चिममा सुनको कोटा बढाउनु पर्ने देखिन्छ । त्यस्का लागी हामीले पत्राचार पनि गरेका छौ । फेरि पनि गर्ने छौ । यी कुरा महासंघ सम्म पुगोस् भन्न पनि चाहान्छौ ।

सुनचाँदी व्यवासायीको लागी राज्यले हेर्ने दृष्टिकोण के रहेको छ ?
अहिले सुनचाँदी व्यवसायीमा अप्ठेरोको अवस्था छ । हामीले एक आना , दुईलाल सुन भौचर गरेर लिँदा पनि चोरीको आरोपको सामना गर्नु परेको छ । यस्ता समस्या समाधानका लागी जिल्ला प्रहरी कार्यालय र  प्रशासनसंग सहकार्यको कुरा पनि भयो, व्यापारको अवस्था व्यस्थताले सहकार्य हुन सकेको छैन । समस्या धेरै छन । राज्यले हेर्ने दृष्टिकोण सहि पनि छैन । हामी  प्रशासनलाई हेल्प डेस्कको निर्माण गरी सहज बनाईदिन पनि आग्रह गर्दछौ । राज्यलाई कर तिर्ने सबै भन्दा बढी सुन व्यवसायी नै हो । सुन व्यवसायीले सहज रुपमा व्यवसाय गर्न पाउनका लागी राज्यले सबै क्षेत्रमा सहज वातावरण वनाई दिन आग्रह गर्दछौ । सुनको सटेज हुन नदिन चोरी पैठारीलाई न्यूनिकरणका लागी हामी व्यवसायीसँग हातेमालो गर्दै अगाडी बढ्न पनि अनुरोध गर्दछौ ।
यो तपाईको अन्तिम कार्यकाल पनि हो, तपाईको कार्यकालमा के महत्वपुर्ण काम भए ?
सुन ब्यवसायीको हकहितमा थुप्रैका गरेका छौ । पहिले जति सुन आउँथ्यो, त्यो सुन पहुँचवाला २ देखि ४ जनाको खल्तीमा जाने अबस्था थियो । यस्को अन्त्य गरी सम्पुर्णलाई बराबर वितरण गर्ने वातावरण वनायौ । सुनचाँदी व्यवसायमा आवद्ध व्यवसायी सदस्यलाई समस्या पर्दा सहयोग, बिरामी हुँदा आर्थिक सहयोग र दुःख कष्टमा परेकालाई हरेक माधयमबाट सहयोग गर्दै आएका छौ । यो वातावरण मेरो कार्यकालमा भएको छ । आउने कार्य समितिलाई पनि हामी भन्दा राम्रो काम गर्न सुझाव पनि दिनेनै छौ । म जाँदाजाँदै एउटा काम गरेर जाने सोच बनाएको छुु । प्रशासनसंगको समन्वयमा  हेल्पडेस्क स्थापना गर्ने, यस्ले गर्दा सम्पूर्ण सुन व्यवसायीको हकहितमा काम हुन्छ र चोरी पैठारी न्युनिकरण भएर जाने हुन्छ ।
अन्तमा केही छ ?
सम्पुर्ण व्यवसायीलाई आफ्नो पेसा मर्यादित ढंगले चलाउन र तपाईको सुरक्षाका संगै समस्याका बारेमा हामी अहोरात्र खटेर लाग्ने छौ भन्न चाहन्छु ।

 

आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.