• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

स्थानीय करले कवाड व्यवसायीको ढाड नै सेकेको छ : अध्यक्ष राठौर

  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित

कवाड व्यवसायीका समस्या,हालको अवस्थालगायतका बिषयमा कैलाली कवाड व्यवसायी संघका अध्यक्ष विमलसिंह राठौरसँग निशाना न्युजले गरेको कुरकानी प्रस्तुत गरिएको छ ।

कवाड व्यवसायी संघ कहिलेबाट स्थापना भएको हो ?
बैधानिक हिसाबले २०७९ साल जेठ २ गतेबाट दर्ता भएको रहेछ । त्यो भन्दा अगाडि २०६० देखि २०७४ सम्म बैधानिक तरिकाले स्थापना गरेका थिएनौँ । आन्तरिक रुपमा एउटा संगठन बनाएर लागेका थियौँ ।

म २०४३ सालदेखि यो पेशामा लागिरहेका छु । केही वर्ष म पूर्वाञ्चलतिर गएकोले यहाँ संलग्न थिएन् । विभिन्न समस्याको मुकाविला गर्नु परेको कारणले गर्दा र यहाँ काम गर्ने प्रायः भारतका भएको,दुताबासको अनुमति लिएर आफ्नो उद्योग व्यवसाय गर्दै आइरहेका छन् ।
उनीहरुलाई विभिन्न समस्या आउन थाले । त्यसैले मलाई नै संरक्षण गरिदिनु प¥यो भनेर सबै व्यापारीले मलाई अनुरोध गरेकोले म यो संस्थामा आएको हुँ । गत भदौबाट म यसको नेतृत्वमा आएको हुँ ।

कवाड व्यवसायीले गर्ने प्रमुख काम केहो ?
पहिले जिल्ला व्यापी थियो । हाल व्यवस्था परिवर्तन भएदेखि नगरपालिका भित्रका काम नलाग्ने,फोहरमैला,गत्ता,जलेको मोविल,बिग्रेका काम नलाग्ने टायरजस्ता सामानलाई संकलन गरेर पुनःप्रयोगका लागि नेपालभित्रका रिसाइकलिङ फ्याक्ट्रीमा सप्लाइ गर्ने काम गरिरहेका छौँ ।

कुन–कुन ठाउँमा सप्लाइ गर्नुहुन्छ ?
बीरगञ्ज,भैरहवा,नेपालगञ्ज,कपिलबस्तुमा छ । यसबाट नयाँ सामान बनेर बजारमा आउछ । टायर,गत्ताका प्याकेट बनेर आउँछ ।
यसमा लागेका मजदुरका समस्या समाधानका लागि तपाईले के गर्नुभएको छ ?
अहिले हामीले समस्याको विवरण बनाएका छौँ । केही दिनमा प्रजिअलाई भेट्ने कार्यक्रम छ । जिल्लाको प्रहरी प्रमुखलाई भेट्ने कार्यक्रम पनि बनाइरहेका छौँ ।

यसमा समस्या के हुन्छन् ?
पहिलो समस्या चन्दा आतंक छ । तैँले यति कमाउछस् यति दिनै पर्छ भनेर तोकेर माग्छन् । चन्दा स्वइच्छाले दिने चिज हो । मुन्द्रे केटाहरुको पनि आतंक छ । अर्को स्थानीय करले हामीलाई मारेको छ । गाेदावरीमा १० रुपैयाँ किलो छ । धनगढीमा ३ रुपैयाँ किलो छ । धनगढीसम्मको ठीकै छ । लम्कीचुहा,घोडाघोडीमा त्यहाँचाहीँ स्थानीय करले ढाड नै सेकेको छ । करमा स्थानीय सरकारको मनोमानी भयो । हामीले त खरिद गर्दा कर घटाएर खरिद गर्ने हो मर्ने भनेको त विक्रेता हो । व्यापारीलाई त घाटा हुँदैन् । काम गर्नेलाई रेट राखेका छौँ । थोक काम गर्नेलाई अर्को रेट छ । संकलन गर्नेलाई एउटा रेट छ ।

व्यवसायीहरु-मजदुर बिरामी हुदाँ सहयोग गर्ने गर्नुभएको छ ?
यसका लागि हामीले ठूला व्यापारीबाट केही नोमिनल लेबी उठाएका छौँ । बिरामीको अवस्था हेरेर न्युनतम पाँच हजार सहयोग गरिरहेका छौँ । बढीमा अवस्था हेरेर खर्चको १५ प्रतिशतसम्म हामीले ब्यहोर्ने भनेर निर्णय नै गरेका छौँ । एक दुई जनालाई सहयोग पनि गरिसकेका छौँ ।

तपाईको कार्यकालमा केही महत्वपूर्ण काम भएका छन् ?
मैले चाहीँ एउटा आइडी कार्ड लागु गरेको छु । प्रत्येक संकलनकर्तासँग आइडी कार्ड हुनैपर्ने भनेको छु । कैलाली कपाड संघ लेखेको ड्रेसको व्यवस्था गरेको छु । त्यसले पहिचान पनि हुन्छ । चन्दन चौकीबाट उता(भारत)तिरको मान्छे आउँछन् र बच्चाहरुलाई भुलाइ फकाइ गरेर मोटरहरु अरु बहुमुल्य सामान लैजान्छन् । मैले भन्ने गरेको छु । आइडी कार्ड र ड्रेस भएकालाई मात्रै सामान बेच्नु होला । कार्डमा सिरियल नम्बर छ । ठगी गर्न खोजे हामीलाई सम्पर्क गर्नु होला ।

राज्यबाट कस्तो सहयोग पाउनुभएको छ ?
राज्यबाट त हामीलाई कुनै सहयोग नै छैन् । यीनीहरु कवाडी हुन काम नलाग्ने मान्छे हुन भन्ने जस्तो छ । वास्तवमा हामी विकासको अंग पनि हौँ । काम नलाग्ने बस्तुलाई संकलन गरेर रिसाइकल गरेर देशमा टेवा नै पु¥याएका छौँ ।

थप केही योजना छन् ? 
भख्खरै एउटा मिटिङ भएको छ । यसमा लामो समयदेखि लागेका साथीहरुबाट सुझावको आशा रखेको छु । त्यसपछि थप काम गर्छौँ ।

 

 

  • अध्यक्ष राठौर
सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.