• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रैथाने बाली संरक्षणमा लागिपरेका छौँ : बिष्ट

  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित

सुदूपश्चिम प्रदेशको कैलाली र अन्य जिल्लाहरुमा रैथानेबाली संरक्षणको अभियान र प्रभावकारिताका विषयमा कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टसँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

कृषि क्षेत्रको प्रवर्धनका लागि के–के मा काम भइरहेका छन् ?
कृषि मन्त्रालयको मार्ग निर्देशन कार्यविधीले बोलेको नीतिअनुरुपले नौ जिल्लाकै कृषि र पशुका क्षेत्रमा कार्यक्रमहरु सञ्चालित छन् । बझाङमा आलु संरक्षण,रैथाने बाली कोदो मार्सीको संरक्षणको कुरा छ । कैलालीको सन्दर्भमा दुई तीन वटा रैथाने बाली संरक्षणका लागि म्यान्डेट दिएको छ । जसमध्ये एक नम्बरमा थारु आलु प्रवद्र्धनका लागि सरकारले पँैसा,क्षेत्र, कार्यविधि तोकेको छ ।

त्यसपछि अनादी धान संरक्षणका लागि पनि कार्यविधि,पैँसा र ठाउँ तोकेको छ । त्यस्तै पहाडको अदुवा,सुन्तला,पहाडका प्राङ्गारिक बालीहरु त्यसको पनि संरक्षण,सम्बद्र्धन,बजारीकरण गर्नु त्यसलाई अनुदान दिनु,थप क्षेत्र विस्तार गर्नु भनेर दिएको छ । कैलालीमा ४० प्रतिशत भुगोल पहाडमा पर्छ । हामी रैथाने बाली संरक्षणका लागि लागिपरेका छौँ । त्यसको नीति,विधि,बजेट र कार्यक्रम छ । अहिले त्यसको सूचना प्रवाह गरेर छनोट गरेर हामी त्यो कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।

विगतमा रैथानेबाली संरक्षणका कार्यक्रम सफल भएका छन् ?

विगतमा पनि सफल भएका छौँ । थारु आलु,अनादी धान,पहाडको सुन्तला,आलु,जुनार, बेसार विगतमा सफल भएको हो । त्यसकार पछिल्लो समय क्षेत्र विस्तार गरिँदै छ । त्यसकारणको किसानलाई सूचना दिने,जागरण गर्ने,मोटिभेटको काम चलिरहेको छ ।

रैथाने बाली संरक्षणकाे काम कुन–कुन क्षेत्रमा भइरहेको छ ?

लम्कीचुहा,बर्दगोरिया,जोशीपुरमा थारुआलु संरक्षणको कार्यक्रम छ भने मकै मध्य पहाड चुरेमा अदुवा,सुन्तला,बेसार संरक्षणको काम छ । त्यस्तै मोहन्यालमा नास्पति,आलपोखरा,आरु संरक्षणको कार्यक्रम छ । र तराइकै टीकापुर,भजनीमा पुरानो अनादी धान संरक्षण गर्ने कार्यक्रमकाे सूचना प्रभाव भएको छ ।

कार्यक्रममा किसानलाई कसरी समेट्नुहुन्छ ?
हामीले समूह सहकारी मार्फत काम गर्छौँ । किसानलाई संरक्षण,क्षेत्र विस्तार,प्रबद्र्धन बजारीकरण गर्ने,यो प्रति उपभोक्ताको आकर्षण बढाउने,जनचेतना,प्रदर्शन कार्यक्रमहरु,मेला महोत्सवमा प्रदर्शनी गर्ने काम,यसको आमसञ्चार माध्यममा प्रचार प्रसार गर्ने काम लगायतका यस संग सम्बन्धित क्रियाकलाप भइरहेका छन् ।

शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.