• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

नेपाल सरकारले तोकेको गुणस्तर अनुसार नै पानी वितरण

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका उपभोक्ताले पिउने शुद्ध पानीको अवस्था,समस्या र सुधारका बिषयमा नेपाल खानेपानी संस्थान धनगढी शाखा प्रमुख शैलेन्द्र शाहको बिचार निशाना न्युजले प्रस्तुत गरेको छ ।
सबैलाई नमस्कार,
यस धनगढी उप महानगरपालिका क्षेत्र भित्र अहिलेको अवस्थामा १० हजार धारा मार्फत शुद्ध खानेपानी सेवा सञ्चालन गर्दै आएका छौं । हाम्रो कार्य क्षेत्र भनेको धनगढी भित्रका सम्पूर्ण नागरिकको घरमा खानेपानीको धारा पुगाउने हो ।

हामीलाई पाइपलाईन बिस्तार नभएका स्थानमा पाईपलाई बिस्तार, लिकेजहरु मर्मत गर्ने जस्ता काम नेपाल सरकारले तोकिदिएको छ सोही अनुसार काम अगाडी बढाउँदै गइरहेको छौ ।

यस क्षेत्रमा बढ्दो जनघनत्वका कारण बिभिन्न स्थानमा पाईपलाईन बिस्तारका माग आइरहेका छन् । यसै चालु आर्थिक बर्ष २०८१/०८२ मा केही पाइपलाईनका काम छन् हामी गर्दै छु ।

एक वा दुईमहिना भित्र काम शुरु हुदैछ । यसबाट अझै थप अन्य ग्राहकले सेवा लिने छन् । अहिले सम्म यस क्षेत्रका १ लाख ५० हजार ब्यतmीले यो संस्थानबाट शुद्धखानेपानी उपभोग गरिरहेका छन् ।

नेपाल सरकारले शुद्ध तोकेको गुणस्तर अनुसार नै पानी वितरण गरिरहेका छौ । जसबाट उपभोक्ताले पनि राम्रो फिडब्याक लिईरहेको अबस्था छ ।
सिस्टम्मा फिल्ट्रेसन प्लान्ट जहाँ आवश्यक हुन्छ त्यहाँ फिल्ट्रेसन प्लान्ट राखेर पनि हामीले पानी बितरण गरिरहेको अबस्था छ । अहिलेसम्म पानी सहज नै आपूर्ति भईरहेको अबस्था छ ।

कहिले काही धनगढीमा विकास निर्माणको काम भईरहेको हुँदा कहिले सडक निर्माण हुँदा या नाली निर्माणमा पाईप फुट्ने टुट्ने भईरहेका छन् । बिधुत लोडसेडिङ्ग,बिजुलीको सप्लाई नहुनुले पनि पानी सप्र्लाृमा समस्या हुने गरेको छ ।

यस्ता समस्या निराकरण गर्न पनि जेनेरेटको ब्यबस्था छ । लिग मर्मतका लागी कर्मचारी खटाईरहेका छौ । कर्मचारीको अभाबले गर्दा उपभोक्ताले भने अनुसार लिंकेज मर्मत हुन नसकेको मैलेपनि महसुश गरेको छु ।
हाम्रो लक्ष्य भनेको यस क्षेत्रमा एक हजार धारा जडान गर्ने हो । त्यही लक्ष्य अनुसार काम भईरहेको छ । कहिले काही बजेट अभाबका कारण पाइपलाईन बिस्तार भइरहेको हुँदैन ।

यस्का लागी प्रधान कार्यालयसंग समन्वय गरेर बजेट आउना साथ बिस्तारको कामलाई अगाडी बढाइरहेको अबस्था छ । उपभोक्ताले नियमित तरिकाले महसुल तिरिदिनु पर्छ ।

सोही महसुलबाट पुनः यसै क्षेत्रमा लगानी हुन्छ । समयमा भुक्तानी नआउँदा बक्यौता बढ्छ । सम्बन्धीत उपभोक्तालाई त्यही बक्यौताको भार पर्ने हुनाले नियमित भुक्तानी तिरी नियमित ग्रहाक बनौ ।

साथै पानी पाईप टुटेको,फुटेको देख्नु भयो भने तुरुन्त कार्यालयलाई जानकारी गराऔं । जसका कारण हामीले समयमा मर्मत गरी शुद्धखानेपानी वितरण सहज बनाउने छौ ।

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.