धनगढी । कैलालीको धनगढी क्षेत्रमा शनिबार बिहान बाक्लो हुस्सु लागेको छ । केही दिन यता हुस्सु र शीतलहरले यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिरमा हेर्नुहोस शनिबार बिहान धनगढी क्षेत्रमा लागेको बाक्लो हुस्सु ।
तस्बिर : निशाना न्युज