• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

स्वस्थ शरीरभित्र नै रहेको हुन्छ जीवनको सार्थक रहस्य

  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित

नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवं  काष्ठ व्यवसायी गोकर्ण भट्टले आफ्नो फेसबुक वालमा विचार प्रस्तुत गरेका छन । उनले आफ्ना विचार प्रस्तुत गर्दै भनेका छन्– कुनै बिमारीलाई पटकपटक डाक्टरले सल्लाह दिन्छ बाच्न चाहानुहुन्छ भने रक्सी छोड्नुपर्छ , उसले बुझिसकेको हुन्छ कि रक्सी नै बिमारीको मुख्यकारण हो जसको कारण उसको शरीर जिर्ण र नष्ट हुदै गइरहेको छ तर पनि उसले रक्सी छोड्न सक्दैन अन्ततः भौतिक रुपमा नै जीवनको अन्त्य भएर जान्छ, शंकराचार्य बिरचित स्तोत्ररत्नावली चर्पटपँजिरिकास्तोत्रम्मा उल्लेख गरेको पाइन्छ । अनुचित,आपत्तिजनक काम र ब्यबहारमा लिप्त ब्यक्तिको अन्ततः दुर्दशा देखेर पनि आँखा खुल्दैन पश्चन्नपि च न पश्यति लोको ।

मानव रुपमा जीवात्मा आफ्नो विवेक सुझबुझ र सत्कर्मले सार्थक जीवन जिउन सक्ने मात्रै नभयर अरुका लागि पनि अनुकरणीय बन्नुका साथै आफ्नो भबिष्य सुधार्न सक्छ ।

आफुले जीवन सार्थक बनाउनका लागि शरीर स्वस्थ्य र मन प्रफुल्लित राख्नु जरुरी छ , शरीर रोगग्रस्त रहेर अथवा मस्तिष्क तनावग्रस्त अवस्थामा अध्यात्मवादको बाटोमा हिड्नेहरुकालागि समेत ध्यान पुजाअर्चना समर्पण र मनोयोगले हुन सक्दैन , फलदायी बनाउनका लागि समेत शारीरिक तन्दुरुस्ती , मानसिक एकाग्रता समर्पित र भद्र मनस्थिति आवश्यक छ दोश्रो कुरा मन र शरीर एकअर्काका परिपुरक हुन् , एउटा अस्वस्थ भएर अर्को स्वस्थ रहन सक्दैन ।

तन र मन एकअर्काका परिपुरक हुन ,एउटाको अनुपस्थितले उसको महत्त्व अर्थ रहने गर्छ डा. आँमस फुल्लरले भनेका छन् – राम्रो स्वास्थ्यको भूमिका त्यतिबेला महशुस हुन्छ जब उ बिरामी हुन्छ ।

सारा प्राणी जगत एउटा सामान्जस्यको सिध्दान्तमा टिकेको छ त्यसकारणले दिनदिनै स्वास्थ्य प्रति उदासीन नभयर सजग रहन जरुरी छ , यो उद्देश्यलाई अध्यात्मवादले धार्मिक दायित्वमा समेत जोडेको छ -शरीरम् हि धर्म खलु साधनम् ,अध्यात्मिक लक्ष्य प्राप्त गर्नकालागि पनि शरीर स्वस्थ्य रहन जरुरी छ , यसमा सतर्कता अपनायनौ भने अन्य कामहरू पनि हामी गर्न सक्दैनौ । स्वास्थ्य ठिक छैन भने धन- दौलत,ज्ञानबुध्दि,कौशल समझदारी सबै निस्प्रभावी हुन्छन् ।

मानिसको असली स्वरुप भनेको स्वस्थ्य शरीर हो, स्वस्थ्य शरिर तव रहन्छ जब हाम्रो जिवनशैली परिवर्तन गरि निरोगी बन्ने बाटोमा हिड्छौ,जीवन र जगतलाई बुझ्न सक्छौ,अस्पताल ओैषधि सार्थक जिवनका साधन हैनन्,सार्थक जिवनकालागि त खानपिन र जिवनशैली नै हो ।

  • जिवनको सार्थक रहस्य
आइतबार, माघ १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.