• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पूर्वाधार विकास पहिलो प्राथमिकतामा

  •   बुधबार, फागुन ०१, २०८१ मा प्रकाशित

धनगढी उप-महानगरपालिका वडा नं. १ को विकास निर्माण,नागरिकलाई दिने सेवा प्रवाह लगायत विविध बिषयमा वडा अध्यक्ष सन्तोष मुडभरीसंग गरिएको कुराकानीमा आधारित भनाइहरु प्रस्तुत गरिएको छ ।

हाम्रो वडामा विशेष गरि विकास निर्माणलाई फोकस गरेर काम भइरहेको छ । पूर्वाधार विकासतर्फ धेरै काम द्रुत गतिले अगाडि बढेको छ । म अहिले दोस्रो कार्याकालमा छु । यहाँ भन्दा अगाडि पनि नाली,बाटो धेरै विस्तार भएका छन् ।

संघ,प्रदेश र स्थानीय सरकारका योजनाहरु थिए । ठूला रणनैतिक योजनाका बाटाहरु संघ र प्रदेश सरकारको बजेटबाट निर्माणाधिन अवस्थामा छन् ।
वडा र नगरको बजेटबाट साना कामहरु पनि गरिरहेका छौँ । केही बाटाहरु,१५०–२०० मिटरसम्मका नालीहरु पनि निर्माण भइरहेका छन् । थोरै थोरै पिचका काम पनि भइरहेको छ ।

उपमहानगरपालिका भएपनि त्यही अनुसारको बजेट नभएकाले पूर्णरुपमा सबै किसिमका काममा ध्यान पनि दिन सकेका छैनौँ । स्रोत साधनको कमी छ । विकास निर्माण बाहेक मानवीय विकासतर्फ पनि सोच्नुपर्ने हुन्छ ।

रोजगारीको पनि समस्या छ । शिक्षा चाहिँ राम्रो छ । वडा नं. १ मा बस्ने करिब ९० प्रतिशत बालबालिका पढ्नु हुन्छ । केही भारत तिर बस्नेले चाहिँ के गर्नुहुन्छ । तालिम पनि दिने गरिएको छ ।

त्यसमा त्यति राम्रो उपलब्धी हुन सकेको छैन । किन भने गरिबीको रेखामुनिको जनसंख्या पनि छ । उहाँहरुलाई फोकस गरेर काम गरिसकेका छैनौँ ।
उपमहानगर स्पेशल तालिम दिने भनेर अहिले ठूलो प्रोजेक्ट नै सञ्चालन गरेको छ । वडा नं. १८ मा जग्गा पाएकाले उपमहानगरले त्यहाँ एउटा संस्था सँग सम्झौता गरेको छ । जहाँ नियमित तालिमका कार्यक्रम हुन्छन् । पहिलेको जस्तो तालिम छैन् ।

तालिम लिनेले के गर्छन् भन्ने अनुगमन पहिले हुँदैनथ्यो । अहिले त्यही तालिम लिने त्यतै बस्ने खाने व्यवस्था गरिएको छ । उहाँहरुलाई रोजगारका क्षेत्र खोजेर रोजगारीमा संलग्न गराइदिने,कसैले आफ्नै व्यवसाय गर्न चाहे उपमहानगरले सहयोग गर्ने कार्यक्रम हो ।

फुल फेजमा सुरुवात भएको छैन् । तालिम सञ्चालन भइरहेको छ । उपमहानगरले सल्लाह गरेर रोजगार मेला पनि लाग्दै छ । तुरुन्त तालिम लिएर तुरुन्त रोजगारी सिर्जना गर्न सकिने कार्यक्रम छ । फागुन महिनमै त्यसलाई पनि लञ्च गर्दैछौँ ।
पूर्वाधारतर्फ राम्रो छ । मानवीय विकासतर्फ केही कामहरु गर्नुपर्ने छ । कसैलाई उपचार गर्न गाह्रो हुने,कसैलाई शौचालय बनाउन,घरको छाना बनाउन गाह्रो अवस्था भएका पनि छन् । त्यसमा खासै ठोस् कार्यक्रम छैनन् ।

त्यस्तो मा संघसंस्थालाई सहयोग मागेर काम गरिरहेका छौँ । सानो सानो सहयोग हामीले पनि गरिरहेका छौँ । अहिले रुडुक सँगको सहकार्यमा सुरुमा उहाँहरुको लागत सहभागितामा शौचालय निर्माणको काम भइरहेको थियो ।

लागत सहयोगमा पनि अप्ठ्यारो हुने भएपछि पूर्णरुपमा रुडुकले नै निर्माण गरिदिने भनेर केही शौचालय नभएका घरमा शौचालय निर्माणको काम भइरहेको छ ।
समग्ररुपमा वडा नं. १ तथा धनगढी उपमहानरले विकासको क्षेत्रमा गति लिएको छ । मान्छेका विभिन्न आवश्यकता हुन्छन् त्यसतर्फ पनि ध्यान दिएर हामी अगाडि बढीरहेका छाँै । शिक्षा,स्वास्थ्य,महिला,दलित,अपांगता भएका व्यक्तिलगायतका अधिकारका कुराहरु पनि छन् । मान्छेका आवश्यकता धेरै छन् ।

धेरै कुरामा समान्य टच भएका छौँ र भौतिक विकासमा भने वडा नं. १ को स्थिति सन्तोषजनक छ ।
सेवा प्रवाहमा पनि हामीलाई जहाँसम्म राम्रै सेवा प्रवाह गरेजस्तो लाग्छ । छिटो छरितो राम्रै सेवा दिने र टोल विकास समिति,आमा समूहमा गएर कसैले जन्म दार्ता नगराएको भए गराउनुस्,विवाह दर्ता नगरेको भए गराउनस्,नागरिकता नबनाएको भए बनाउनुस भन्ने गरेका छौँ ।
टोल विकास समितिलाई सरसफाई,पञ्किरणका बारेमा अभिमुखिकरण तालिम पनि दिने गरेका छौँ । हामीले उत्कृष्ठ सेवा दिने प्रयास गरेका छौँ त्यस्तो गुनासो आउने गरेको छैन् ।

  • विकास पहिलो प्राथमिकतामा
बुधबार, फागुन ०१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.