• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

कृषि,व्यापार र शिक्षा क्षेत्रमा लगानी गर्छौः भट्ट

  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

पहाडको समाजलाई समेटेर जिजिकोट–सलेना समाज गठन गरीयो । त्यो समाज सामाजिक संगठन मात्रै भएको र आर्थिक उपलब्धि कुनै नभएको त्यही समाज द्धारा नै आर्थिक सामाजिक संगठनको सुरुवात गर्नुपर्छ भनेर  संजीवनी बचत तथा ऋण सहकारी संस्थाको गठन गरियो । २०६८ सालमा ७५ जना शेयर सदस्यबाट गठन गरिएको सो सहकारीको अहिलेको अबस्था लगायतका विषयमा धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित संस्थाका अध्यक्ष बलराम भट्ट संग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

यसको स्थापना कहिले र कसरी भएको हो ?
यसको स्थापना २०६८ सालमा ७५ जना शेयर सदस्यबाट भएको थियो । यसले धनगढी उपमहानगरपालिका सम्पूर्ण वडामा आफ्नो कार्यविस्तार गरेको छ । यसको उदेश्य भनेको बैंकबाट प्रताडित भएका र बैंकमा जान नसक्ने मानिसका लागि सजिलै तरिकाले साह्रो गाह्रो टार्ने किसिमको आर्थिक सहयोग उपलब्ध गराउनुका साथै सामाजिक संगठन हो ।
त्यत्तिकै पैंसा नभएर पैसाको कारोबार नभएर सामाजिक कामका लागि मान्छेहरु जम्मा हुन गाह्रो हुने भएकाले आफ्नै एउटा निश्चित समाजका मान्छेहरुलाई आर्थिक सामाजिक सहयोग उपलब्ध होस् भन्ने अभिप्रायले यस संस्थाको स्थापना गरिएको हो ।
निश्चित समाज भन्नुभयो यो कस्तो हो ?
निश्चित समाज भन्नाले पहाडको समाजलाई समेटेका छौँ । पहाडमा जिजिकोट–सलेना समाज गठन गरेका थियौँ । त्यो समाज सामाजिक संगठन मात्रै भएको र आर्थिक उपलब्धि कुनै नभएको त्यही समाज द्धारा नै आर्थिक सामाजिक संगठनको सुरुवात गर्नुपर्छ भनेर हामीले त्यहीका मान्छे मिलेर यसको स्थापना गरेका हौँ । यो समाजभित्र पर्ने मान्छलाई शेयर दिने र त्यो समाजमा पढ्ने विद्यार्थी छन् उनीहरुलाई सस्तो दरमा ऋण दिन्छौँ ।
बचत कति छ कर्मचारी कति छन् ?
यसमा एकजना व्यवस्थापक छ । शेयर सदस्यलाई लगानी गर्ने गरेका छौँ र आफ्नै शेयर सदस्यबाट बचत गर्ने गरेका छौँ । विभिन्न किसिमका बचतहरु जम्मा गर्ने गर्दछौँ ।
पुँजी कति पुगेको छ ?
यसमा सुरुमा २२ लाख पुँजी थियो र अहिले बचत सबै लगाएर शेयर पुँजी ३२ लाख पुगेको छ । ऋण दिँदाखेरी अधिकतम ५ लाख दिन्छौँ । ऋण दिने प्रकृया भनेको हामी मालमा गएर जग्गा रोक्का गराउँछौँ र त्यसैका आधारमा ऋण दिन्छौँ । हामीसँग ऋण समिति पनि छ ।
ऋण लगानी कस्तो क्षेत्रमा गर्नुहुन्छ ?
व्यापारिक,शिक्षा,कृषि क्षेत्रमा ऋण दिने गरेका छौँ । शिक्षा र कृषि क्षेत्रमा सस्तोमा ऋण दिन्छौँ । व्यापारिक अलि महंगो छ । कृषि र शिक्षा क्षेत्रमा वार्षिक १२ प्रतिशतमा ऋण दिन्छौँ । अहिले हामीले ओभरसियर,एचए र डक्टर पढ्ने विद्यार्थीलाई लगानी गर्ने गरेका छौँ ।
असुली सन्तोषजनक छ ?
असुलीमा व्याजमा खासै समस्या देखिदैन् । साँवा अली कम जम्मा गर्ने गर्छन् भने अनुसार आइरहेको छैन् ।
सहकारी अगाडि बढाउने आगामी योजना के छन् ?
अन्य संस्थासँग समन्वय गरेर पुँजी बढाउने र लगानीको क्षेत्र तथा लगानीको सीमा पनि बढाउने योजना छ । अरु त्यस्तो थप योजना केही छैन् । बजारमा गएर अरुका पैंसा संकलन गरेर धेरै बढाउनुपर्छ भन्ने पक्षमा छैनौँ । सबभन्दा पहिला शेयर सदस्यको संख्या बढाउने र आफ्नो शेयर पुँजी बढाइसकेपछि त्यसलाई नै बढी मार्केटमा परिचालन गरेर जाने भन्ने हाम्रो योजना छ ।

 

  • शिक्षा क्षेत्रमा लगानी गर्छौः भट्ट
आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.