• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

एनआरएनए सञ्जाल ९० देशमा विस्तार

  •   सोमबार, फागुन ०६, २०८१ मा प्रकाशित

काठमाडौँ । सन् २००३ मा विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र पुँजीलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यसहित स्थापित गैरआवासीय नेपाली संघको सञ्जाल ९० देशमा विस्तार भएको छ।

बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार, सोलोभेनिया, माल्दोवा र क्रोएशियाका राष्ट्रिय समन्वय समितिहरू थपिएपछि संघको सञ्जाल ९० देशमा पुगेको हो। जोशीका अनुसार यसअघि गठन भएको गैरआवासीय नेपाली संघ रोमानियाको पुनर्गठन गरेर सक्रिय पारिएको छ।

गैरआवासीय नेपाली संघ यूरोप संयोजक चिरञ्जीवी खड्काले संघले युरोप क्षेत्रमा मात्र ४ वटा राष्ट्रिय समितिहरू थपेर २९ देशमा नयाँ शाखा स्थापना गरिएको बताए।

खड्काका अनुसार, गैरआवासीय नेपाली संघ एनआरएनए सोलोभेनियाको अध्यक्षमा वीरमान श्रेष्ठ चयन भएका छन्। ९ सदस्यीय राष्ट्रिय समितिमा उपाध्यक्षमा गुनाखर गैरे, महासचिवमा एकेश मर्हजन, सहसचिवमा श्रीकृष्ण रानाभाट, कोषाध्यक्षमा श्रीकृष्ण बहादुर थापा, सहकोषाध्यक्षमा बद्री ढुंगाना, सदस्यहरूमा सुश्री गिता बस्नेत, ध्रुव नारायण घिमिरे र कमल बस्नेत चयन भएका छन् ।
यस्तै, गैरआवासीय नेपाली संघ ९एनआरएनए० माल्दोवाको अध्यक्ष गिरीश उप्रेती चयन भएका छन्। उपाध्यक्षमा एकता क्षेत्री, महासचिवमा द्रोण प्रसाद पौडेल, सचिवमा गृस्मा उप्रेती, कोषाध्यक्षमा मुकेश वेलवासे, सदस्यहरूमा सूर्य बहादुर खड्का, मानबहादुर परियार, रस्सु शाह, मधुसूदन पौडेल, रामलाल न्यौपाने तोकिएका छन्। यस्तै, एनआरएनए माल्दोवाको सल्लाहकारको रूपमा दुर्गा उप्रेती मनोनीत भएका छन्।

महासचिव जोशीका अनुसार, यसअघि स्थापना भएको गैरआवासीय नेपाली संघ रोमानियालाई पुनर्गठन गरिएको छ।

पुनर्गठित समितिको अध्यक्षमा सुरेन्द्र गौतम, उपाध्यक्षमा माया तामाङ, फुसाङ्ग तामाङ, महासचिवमा युवराज लामिछाने, सचिवमा लक्ष्मण गिरी, लाम्का पेन्जिङ्ग लामा, कोषाध्यक्षमा कविर श्रेष्ठ, सहकोषाध्यक्षमा सुजता नेसुर, युवा संयोजक प्रकाश श्रेष्ठ, महिला संयोजक कुमारी जिरेल, सदस्यहरू कुमारी जिरेल, आकाश घले, दीपेश कोइराला, नेत्र बहादुर बस्नेत, शंकर भण्डारी र ओविराम केसी मनोनीत भएका छन्।

यस्तै, संघको क्रोएशिया राष्ट्रिय समितिको संयोजकमा गम्भीरनाथ योगी, सदस्यहरूमा कमला राई, प्रमीला तामाङ, गंगा राई, जुनुमाया बन्जङ्ग, सुक बहादुर तामाङ, विष्णु बिसी, विष्णुभक्त बिक, दीपक बहादुर चन्द र विकास राई मनोनीत भएका छन्।

खड्काका अनुसार, गैरआवासीय नेपाली संघ सोलोभाकिया राष्ट्रिय समितिको संयोजकमा जयप्रसाद सिवाकोटोलाई प्रस्ताव गरिएको छ। रातोपाटी

 

  • ९० देशमा विस्तार
सोमबार, फागुन ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.