• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सन्तानको रहर पुगिसकेका दम्पतिका लागि स्थायी बन्ध्याकरण बढी प्रभावकारी

  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित

परिवार नियोजनको अवस्था आर्कषण र प्रभावकारिताको विषयमा स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईसंग निशाना न्युजले गरेको कुराकानीको आधारित विचार प्रस्तुत गरिएको छ ।

परिवार नियोजन भनेको सन्तानको रहर पुगिसकेका दम्पतिहरुले प्रयोग गर्ने साधन प्रयोग गरेर परिवारको संख्या सीमित बनाउनको लागि परिवार नियोजन गरिन्छ ।

लामो अवधिको परिवार नियोजनको साधन,छोटो अवधिको परिवार नियोजनको साधन,स्थायी बन्ध्याकरणलगायतका धेरै सेवाहरु उपलब्ध छन् ।

पुरुषले अस्थायी साधनका लागि प्रयोग गर्ने कण्डम हो । स्वास्थ्य संस्थाबाट त्यो निःशुल्क वितरण भइरहेको हुन्छ उनीहरुले चाहेजति लैजान सक्छन् ।

पुरुषले परिवार नियोजनको साधन प्रयोग गर्दाखेरी एउटा भ्यासेक्टोमी हुन्छ । यो चिरफार नगरिकन भासनली काटेर बाधिन्छ । सन्तानको रहर पुगिसके पछि यो गरिन्छ ।

महिलाको साधनहरु धेरै छन् । हर्मोनल र नन हर्मोनल साधन छन् । हर्मोन नभएको साधनमा कपरटी,आयुसिडी हुन्छन् । हर्मोनल साधनमा पिल्स,डिपोप्रोभेरा सुई,पाखुरामा लगाउने इम्प्लान्ट यी साधनहरु छन् भने महिलाले पनि स्थायी बन्ध्याकरण गर्न सक्छन् ।
हरेक वर्ष बन्ध्याकरण शिविर हुन्छ ।

दर्गम बस्तीहरुमा घुम्ती शिविरको आयोजना हुन्छ । जहाँ सन्तानको रहर पुगिसकेपछि उनीहरुको पहुँच पुग्दैन् । अस्पतालहरुले पनि स्थायी बन्ध्याकरण गर्ने गरेका हुन्छन् भने हामीले पनि स्थायी बन्ध्याकरण शिविर आयोजना गर्छौ ।
यो वर्ष ११ ठाउँमा हाम्रो स्थायी बन्ध्याकरण शिविर सञ्चालन भयो । सबभन्दा बढी प्रभावकारी स्थायी बन्ध्याकरण नै हुन्छ । अस्थायी साधनमा हर्मोन हुन्छ हर्मोनले शरीरलाई केही असर गर्न सक्छ ।

सन्तानको रहर पुगिसकेको छ भने स्थायी बन्ध्याकरण नै राम्रो छ ।
सन्तानको रहर पुगिसकेको छ भने स्थायी बन्ध्याकरण सबभन्दा राम्रो विधि हो । केही वर्ष बिराएर सन्तालन पाउनका लागि लामो अवधिका साधन पनि छन् । छोटो अवधिका साधन पनि छन् ।

अहिले सबै सचेत भइसके धेरै बच्चा भएपछि पढाउन लेखाउन हुर्काउन समस्या हुन्छ भनेर व्यवस्थित परिवार बनाउन एउटा योजना नै हो बन्ध्याकरण । अहिले धेरैले दुई/तीन जना सन्तान मात्रै जन्माउने गरेका छन् ।
सबै मान्छे शिक्षत भइसके धेरै सन्तान पाउन हुँदैन् भनेर प्राकृतिक विधि पनि अपनाउन थालेका छन् । वेरोजगारको समस्याले श्रीमान/श्रीमति सँगै नबसेको अवस्था छ । साधनको अवाश्यकता नदेखिएकाले अप्रेशन गर्न रुचाउँदैनन् ।

परिवार नियोजनको साधन घट्दो क्रममा छ । हामीले मंसिर पाँच गतेदेखी २५ गतेसम्म ११ ठाउँमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरेका थियौँ । २ सय २१ जनाले सेवा लिएका छन् ।

जहाँ बढी हुन्छन् त्यहाँ प्राथमिकताका आधारमा राखेका थियौँ । अझै पनि सम्भव भए बाँकी रहेका जोशीपुर र बर्दगोरिया गाउँपालिकामा पनि शिविर लिएर जाने प्रयासमा छाँै ।

सन्तानको रहर पुगिसकेका दम्पत्तिका लागि स्थायी बन्ध्याकरण सेवा लिनु होला । हरेक स्वास्थ्य संस्थामा हाम्रा महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ उहाँहरुलाई थाहा हुन्छ कसका सन्तान कति छन् कस्लाई बन्ध्याकरणको आवश्यकता छ भनेर उहाँहरुबाट डाटा आएपछि शिविर सञ्चालन हुन्छ ।

  • बढी प्रभावकारी
मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.