• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

संस्कारसँगै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर अध्यापन गराउँदै छौँ : डिआर शर्मा

  •   शनिबार, फागुन ११, २०८१ मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका–१स्थित हिल वल्र्ड ईङ्गलिस वोर्डिङ हाई स्कुलको स्थापना २०६१ बैशाख २ गते भएको थियो । स्थापनाको बर्ष ३५ जना विद्यार्थीबाट अध्यापन शुरु गरेको स्कुलले अहिले साढे पाँच सय देखि ६ सय विद्यार्थी अध्यापन गराईरहेको छ । सो स्कुलले २१ आँै शताब्दीको यो प्रतिस्पर्धात्मक युगमा शिक्षा क्षेत्रमा कस्तो फट्को मादैृ छ र गुणस्तरिय शिक्षा लगाएतका बिषयमा स्कुलका प्रिन्सिपल डिआर शर्मा संग गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

अहिले स्कुलको अबस्था के  छ ?
हिल वल्र्ड ईङ्गलिस वोर्डिङ हाई स्कुलको स्थापना २०६१ बैशाख २ गते भएको हो । स्थापनाको बर्ष ३५ जना विद्यार्थीबाट अध्यापन शुरु गरेको स्कुलले अहिले साढे पाँच सय देखि ६ सय विद्यार्थी अध्ययनरत छन । आवासमा पनि ३५ जना विद्यार्थीहरु छन । पहाडी क्षेत्रबाट आएका विद्यार्थीहरुलाई सन्तुलित भोजन सहित निम्न शुल्कमा मैले राखेको छु ।

मेरो ३० बर्षको शिक्षण पेशाको अनुभब हुदै जादा यो २१ र्औ शताब्दीको प्रतिस्पर्धात्मक युगमा अझै शिक्षलाई प्रखर बनाउनु पर्छ र बिद्यार्थी लाई गुणस्तरीय शिक्षा दिनु पर्छ भन्ने मलाइृ लाग्यो र सोही अनुसार अनुभव बटुल्न मैले बिदेशका मंगोलिया,सिंगापुर,थाइल्याण्ड,अमेरिका,क्यानडा लगायत देशमा गएर त्यहाँका विद्यालयको पठनपाठनको अवस्थाको बारेमा बुझने मौका पाएको छु ।

त्यहाका बिद्यालयले कोर्ष कसरी अगाडि बढाइरहेका छन् , विद्यार्थीलाई होमर्क दिने कुराका विषयमा बुझने मौका पनि पाइृयो । त्यहाँका शिक्षकसँग व्यापक छलफल गरेर शिक्षण सामाग्रीका बिषयमा पनि गहन छलफल गरि आएको छु । र त्यही कुरा मैले मेरो विद्यालयको पिजी र नर्सरीमा केही सामग्री राखेको छु ।

यस विद्यालयबाट अध्ययन गरेर गएका विद्यार्थीहरु राम्रो हस्पिटलमा डक्टर रहेका छन् । १५ देखि २० जना एमबीबीएस पढेर गएका छन् । दुई जना मेडिकल अफिसर हुनुहुन्छ । चार जना अझै पढिरहेका छन् ।

भारतको पञ्जावका युनिभर्सिटी,चण्डिगढ युनिभर्सिटीमा पढ्दै छन् । उच्च शिक्षाका लागि बिदेशका राम्रा प्लेटफर्ममा अध्ययनरत छन् । पक्कै पनि मैले अभिभावकले सोचे अनुसार नै पढाइ रहेको छु भन्ने लाग्छ ।

म सदैव राम्रो गुणस्तरीय शिक्षा दिइरहने छु , र दिएको अबस्था छ । हामीले जुन योजनाबद्ध तरिकाले टिम खडा गरेर,तालिम दिएर शिक्षक पेशामा आवद्ध गराएका छौँ । हाम्रो यो विधि प्रकृया,जनस्तरसम्म पु¥याउनका लागि पनि पत्रकारको अहम भूमिका रहने कुरा अवगत गराउँछु ।
यस स्कुलको प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षा के कस्तो रहँदै आएको छ ?
प्राविधिक शिक्षालाई नै टेकेर नै गुणस्तरीय शिक्षा दिनुपर्छ । गुणस्तरीय शिक्षा दिनका लागि प्राविधिक शिक्षालाई कहिँ न कहिँ हामीले हातेमालो गर्नुपर्छ । त्यतिले मात्र अझै पूर्ण हुँदैन् ।

अहिलेको शिक्षा प्रतिष्पर्धात्मक छ । त्यसैले गर्दा निजी विद्यालयबाट पढाइ गरेर गएको विद्यार्थीहरु २०८० सालमा नेपाल मेडिकल काउन्सिलबाट छात्रवृतिमा गएका विद्यार्थीहरु बढी मात्रामा पास भएर गएका छन् ।

के कारणले गएका छन् भन्दा गुणस्तरीय शिक्षाले नै गएका छन् भन्ने मलाइृ लागेको छ । त्यसैले क्वालिटी एजुकेशन अहिलेको आवश्यकता हो त्यसै अनुरुप हामी अघि बढिरहेका छौँ ।

स्कुलको थप योजना  ?
अहिले नेपालका विद्यार्थीहरु बिग्रेको अनुशासन नभएको जनमानसमा छ । त्यस्ता विद्यार्थीहरुलाई अनुशासन र संस्कारको आवश्यकता छ । हाम्रो विद्यालयको पहिलो प्राथमिकता संस्कार र अनुशासित गराएर लग्ने हो । संस्कारलाई सार्वजनिक महत्व राखेर अगाडि बढाउने हाम्रो प्रमुख योजनामा रहेको छ ।

भोलि वार्षिकोत्सव हुँदै छ । के के कार्यक्रम छन् ?
भोलि हाम्रो विद्यार्थीहरुले गरेका क्रियाकलापहरुमा पहिलो,दोस्रो भएकालाई वार्षिकोत्सवमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । हामीले छ सय जना विद्यार्थीलाई पुरस्कृत गर्दैछौँ ।

पढाइमा मात्र सीमित नराखेर बहुआयामिक व्यक्तित्व बनाउनका लागि हामीले क्रिकेट,भलिवल,फुटवल,गीतका क्रियाकलापहरु गरेका थियौँ । त्यसमा प्रथम,दोस्रो भएकालाई सो पुरस्कार वितरण गर्दै छौँ । हामीले १५ जना अभिभावकलाई विद्यालयको स्थापनाकालबाट सहयोग गरेकालाई पनि पुरस्कृत गर्दै छौँ ।

लामो समयदेखि शिक्षण पेशमा आवद्ध भइ योगदान गरेका शिक्षकलाई पनि पुरस्कृत गर्दैछौँ । पूर्व शिक्षकलाई बोलाएर पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

  • डिआर शर्मा
शनिबार, फागुन ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.