• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

बाइडेन भन्छन्–महामारी सकियो तर कोरोनाबाट अमेरिकामा दैनिक ४०० को मृत्यु!

  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकमा कोरोना महामारी ‘सकिएको’ घोषणा गरेका छन्। कोरोना संक्रमणबाट मर्ने अमेरिकीहरूको संख्या बढ्दै गए पनि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् । बाइडेनले अझै समस्या भए पनि परिस्थिति तीव्र रूपमा सुधार भइरहेको बताए। ‘हामी अझै पनि समस्यामा छौं तर अवस्था सुधारोन्मुख छ,’ उनले भने।

सीबीएसमा ६० मिनेटसँगको अन्तरवार्तामा बाइडेनले भाइरस नियन्त्रण गर्न अमेरिकाले अझै धेरै काम गरिरहेको बताए।
बिबीसीका अनुसार उनले अन्तर्वार्ताका क्रममा भनेका थिए- यदि तपाईँले याद गर्नुभयो भने कसैले मास्क लगाएको छैनन्। सबैजना ठिकठाक देखिन्छन्।।। जहाँसम्म मलाई लाग्छ यो परिवर्तन हुँदैछ।

गत साता विश्व स्वास्थ्य संगठनका प्रमुखले महामारीको अन्त्य ‘दृश्य’मा रहेको बताएका थिए। सोही भनाईलाई आधार मानेर वाइडेनले यस्तो भनेको हुनसक्छ। यद्यपि अमेरिकामा बाइडेनले घोषणा गरेजस्तो कोरोना महामारी सकिएको भने छैन। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणको कारण १० लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ। अहिले पनि अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या भने बढिरहेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले पनि अमेरिकामा औसतमा दैनिक चार सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। गत साता तीन हजारभन्दा धेरै मानिसको कोरोनाको कारण मृत्यु भएको थियो।

सन् २०२१ को जनवरीमा एक सातामा कोरोना संक्रमणको कारण २३ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो।अमेरिकामा अहिलेसम्म ६५ प्रतिशत जनसंख्याले कोरोनाको पूरा डोज खोप लगाएका छन्।हालैका दिनमा विश्वमा कोरोना महामारी हट्नेमा केही आशा देखिए पनि मानिसहरूले सावधानी अझै अपनाउनु पर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्।

अमेरिकी शीर्ष स्वास्थ्य विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले सोमबार अमेरिकामा कोरोना संक्रमणको अवस्थामा सुधार देखिएको तर दैनिक मृत्यु हुनेको संख्या अझै पनि धेरै रहेको बताएका छन्।‘हामी जहाँ हुनुपर्ने थियो त्यो छैन। अब हामीले भाइरससँग जिउने बानी बसाल्नुपर्छ’, उनले भने।उनले विशेषगरी आगामी हिउँदमा कोरोनाका नयाँ भेरियन्ट आउनसक्ने भन्दै चिन्तासमेत पनि व्यक्त गरेका छन्।

  • बाइडेन
मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए
उत्तर कोरियाको आणविक दौड तीव्र
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.