• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

अन्तरिक्षमा महिनौं फसेका सुनिता र बुचले कति पाउँछन् क्षतिपूर्ति

  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित

वासिङटन । अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोर २ सय ८६ दिनपछि मंगलबार धर्तिमा फर्किए ।

जम्मा आठ दिनका लागि भनेर गएका उनीहरू अन्तरराष्ट्रिय स्पेश स्टेशन ९आईएसएस०मा २ सय ७८ दिन बढी बस्नुपर्यो । यतिका दिन अन्तरिक्षमा अलपत्र परेका उनीहरूले क्षतिपूर्ति बापत टन्नै पैसा कमाउँछन् होला रु भनेर तपाई सोच्दै हुनुहुन्छ भने तपाई पूर्णतः गलत हुनुहुन्छ । यिनीहरूले पाउने क्षतिपूर्ति रकम सुनेर तपाईले जिब्रो भने पक्कै टोक्नु हुनेछ ।

सुनिता र बुचलाई बोकेको स्पेशएक्सको क्रु ड्र्यागन क्याप्शल मंगलबार बिहान फ्लोरिडाको तटमा अवतरित भयो । यस यानमा आईएसएसबाट सुनिता र बुचको साथमा नासाको क्रु–९ मिशनका अन्य सदस्यहरू निक हेग र अलेक्साडर गोर्बुनोभ पनि आएका थिए । गएको वर्ष सुनिता र बुचलाई बोकेर गएको बोइङको स्टारलाइनरमा प्रोपल्सनमा समस्या देखिएपछि सो यान रित्तै फर्कियो ।

आईएसएसमा उनीहरूको बसाई अरु ६ महीना थपियो । अन्तरिक्षमा आकस्मिक रुपमा यतिका दिन बस्नु परेकोमा नासाले सुनिता र बुचलाई क्षतिपूर्ति दिने अपेक्षा गरिएको छ । नासाको पूर्व अन्तरिक्षयात्री क्याडी कोलम्यानले बताए अनुसार अन्तरिक्षयात्रीहरूले यस्ता आकस्मिक घटनाका लागि ओभरटाइम बिनाको न्यूनतम् तलब मात्रै पाउनेछन् ।

आईएसएसमा आफ्नो अप्रत्याशित रुपमा बढ्दा आफूले हरेक दिनको लागि ४ डलर मात्रै पाएको कोलम्यानले बताएकी थिइन् । २०१० देखि २०११ को बीचमा आफ्नो अन्तरिक्ष बसाई आकस्मिक तवरले १५९ दिनसम्म लम्बिँदा आफूले करीब ६३६ डलर पाएको उनले बताएकी छिन् । सुनिता र बुचको वार्षिक तलब १ लाख २५ हजार १३३ डलरदेखि १ लाख ६२ हजार ६७२ डलरको बीचमा रहेको छ । यसको अर्थ आफ्नो न्यूनतम् तलब बाहेक दुबैले १ हजार ११२ डलर पाउनेछन् ।

यस्ता आकस्मिक घटना हुँदा अन्तरिक्ष यात्रीले नियमित तलब मात्रै पाउने अनि ओभरटाइम नपाउने वाशिङटनियनले समाचारमा लेखेको छ । उनीहरूको आउजाउको खर्च, बसेको र खाएको खर्च चाँहि नासाले बेहोर्ने समाचारमा भनिएको छ ।

महँगीसँगको समायोजन गर्दा सुनिता र बुचले त्यतिबेला कोलम्यानले पाएको भन्दा बढी पैसा क्षतिपूर्ति पाउनछन् कि पाउँदैनन्, त्यो चाँहि स्पष्ट भएको छैन । १९६९ मा अपोलो ११ मिशनमा चन्द्रमामा गएको समयमा निल आर्मस्ट्रङ्गले २७ हजार ४०१ डलर पाएका थिए । यो उक्त मिशनमा जानेले पाएको सबैभन्दा धेरै रकम भएको बोष्टन हेराल्डले समाचारमा भनेको छ । एजेन्सी

 

शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए
उत्तर कोरियाको आणविक दौड तीव्र
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.