• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीमा चैतन्य एकेडेमीद्वारा नि:शुल्क लोकसेवा तयारी अभिमूखीकरण हुने

  •   बुधबार, असोज ०५, २०७९ मा प्रकाशित

धनगढी– चैतन्य एकेडेमीले धनगढीमा लोकसेवा सम्बन्धि नि:शुल्क अभिमूखिकरण कार्यक्रम गर्ने भएको छ। लोकसेवाको तयारीका लागि धनगढीमा शाखा विस्तार गरेसँगै एकेडेमीले नि:शुल्क अभिमूखिकरण कार्यक्रम गर्ने भएको हो। कार्यक्रमको आयोजना असोज ८ गते शनिबार बिहान ८:०० बजे गरिने छ।

काठमाडौंको शंखमुलमा रहेर विगत १० वर्षदेखि लोकसेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङ सेवा, खरिदारदेखि सहसचिव लगायत विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको चैतन्यले धनगढीको शिवनगरमा आफ्नो शाखा विस्तार गरेको हो।

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले आफ्नै जन्मभूमी सूदूरपश्चिम क्षेत्रमै गुणस्तरीय लोक सेवा आयोग तयारी कक्षा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ एकेडेमीले शाखा विस्तार गरिएको बताए।

‘म पनि धनगढीकै स्थानीय हुँ। आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच बाल्यकालदेखि नै थियो। लोकसेवा तयारी गर्न चाहने तथा काठमाडौं आउन नसक्नेहरूका लागि अब एकेडेमीले धनगढीकै उत्कृष्ठ सेवा प्रदान गर्ने छ,’ उनले भने।

लोकसेवा आयोगका तयारीका बहुआयामीक पक्षहरूमा आगमि शनिबार बिहान ८:०० बजे।एकेडेमीले नि:शुल्क अभिमुखीकरण एवं उत्प्रेरणा कक्षा प्रदान गर्ने उनले बताए। नेपाल सरकार सहसचिव तथा विज्ञ प्रशिक्षक देवराज जोशीले प्रशिक्षण दिने भएका छन्।

यसका साथै चैतन्यको व्यवस्थापकीय नेतृत्वमा धनगढीको शिवनगरमा चैतन्य पाठशाला समेत सञ्चालनमा रहेको छ। चैतन्यले तालिम, क्षमता विकास र राष्ट्रिय तथा अन्तरास्ट्रिय सेमिनारको पनि आयोजना गर्दै आएको छ। यहि असोज १ र २ गते मात्रै एकेडेमीले देशका विभिन्न पालिकाका पालिका प्रमुख/उपप्रमुख, उच्च पदस्थ कर्मचारीको उपस्थितिमा धुलिखेलमा ‘सुशासन र समृद्धि’ विषयक सेमिनार पनि सञ्चालन गरेको थियो।

देशमा उपलब्ध उत्कृष्ट विज्ञ/प्रशिक्षकको सहजीकरणमा लोकसेवा तयारी कक्षा सञ्चालन गराउँदै आएको चैतन्य तयारी कक्षाको क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल भएको छ।

  • अभिमुखीकरण
  • धनगढीमा चैतन्य एकेडेमीद्वारा नि:शुल्क लोकसेवा तयारी अभिमूखकरण हुँदै
बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.