कैलाली । धनगढी उपमहानगरपालिकाले संचालित हाम्रो,धनगढी,सफा धनगढी ,हाम्रो,धनगढी,हामी बनाउछौं अभियान अन्र्तगत धनगढी १८ मा सरसफाई गरिएको छ । धनगढीको डिपो बजार चौतारामा समाजिक परिचालक श्री राम प्रसाद राना र श्री प्रीती आचार्यको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

















