धनगढी । केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम धनगढीमा शुरु भएको छ । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले आयोजना गरेको सो कार्यक्रम आज धनगढीमा शुरु भएको हो । साक्षरता कार्यक्रमका प्रशिक्षक संस्थाका प्रदेश प्रमुखनारद न्यौपाने रहेका छन् ।

केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम धनगढीमा शुरु( तस्बिरमा हेर्नुहोस्)
केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम धनगढीमा शुरु( तस्बिरमा हेर्नुहोस्)
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार