• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

आमा र बच्चाको ज्यान जोगाएकी प्रहरी जवान देउवा किन भइनन् बढुवा ?

  •   शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुरस्थित सडकमा मंगलबार सुत्केरी व्यथाले छट्पटाइरहेकी एक गर्भवती महिलालाई सुरक्षित प्रसूति हुन सहयोग गरेकी प्रहरी जवान चन्द्रिका देउवा अहिले चर्चामा छन् ।

देउवाले बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्य सुरक्षित प्रसूति हुन सहयोग गरेकी थिइन् । देउवाकै सहयोगमा आचार्यले बच्चा(छोरा) जन्माइन् । देउवाले सुत्केरी र बच्चालाई लिएर अत्तरियास्थित पद्मा अस्पतालसम्म पु¥याएकी थिइन् । देउवा स्वास्थ्य क्षेत्रको ज्ञान भएकी स्वास्थ्यकर्मी पनि होइनन् । तर उनले सुत्केरी व्यथाले छट्पटाई रहेकी आचार्यलाई जोखिम मोलेर प्रसूति हुन सहयोग गरेकी थिइन् ।

स्थानीयले छुन पनि नमानेको अवस्थामा प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले आचार्यलाई सुरक्षित सुत्करी हुन सहयोग गरि आमा र बच्चा दुबैको ज्यान जोगाउने काम गरेको भन्दै चारैतिर चर्चा समेत भयो ।

देउवाले आचार्यलाई प्रसूति हुन सहयोग गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल पनि भयो ।
सामाजिक सञ्जालमा उनको निकै प्रशंसा पनि भयो । सामाजिक सञ्जालमा प्रशंसा पाएकी देउवाले आफ्नै संगठनबाट भने सम्मानपत्रहित रेकर्डमा जनिने गरि पुरस्कृत मात्रै भइन् बढुवा भइनन् । सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवाको बढुवाको कुनै सुरसार छैन ।

देउवालाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीले रेकर्डमा जनिने गरि सम्मानसहित पुस्कृत त ग¥यो तर बढुवामा परिनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका थिए । साहसिक कार्य गरेकी देउवाको बढुवा नभएको भन्दै अहिले आलोचना हुन थालेको छ ।

तर,नेपाल प्रहरीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा गरेको छ ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा गर्ने निर्णय गरेको हो ।

शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनको विशेष बढुवा गरिएको छ ।

सगरमाथाका आरोहण गरेकी प्रहरी नायव निरिक्षक कुन्जाङ छोपेल शेर्पाको बढुवा हुने सुत्केरी व्यथाले छट्पटाइरहेकी एक महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गरेकी प्रहरी जवान देउवाको बढुवा नहुनुले दुःखी तुल्याएको स्थानीयले बताएका छन् ।

प्रहरी जवान देउवाले जोखिम उठाएर एउटासडकमा छट्पटिरहेको अवस्थामा गर्भवति महिलाको उद्धार गर्दा पनि बढुवामा नसमेटिनु गम्भीर बिषय भएको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले देउवाको बढुवाको कुनै जानकारी नभएको निशाना न्युजलाई जानकारी दिए ।

शेर्पाले सोमबार बिहान ८ः५६ बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेकी थिइन् । शेर्पा सगरमाथा चढ्ने पहिलो महिला प्रहरी अधिकारी हुन् ।

  • देउवा किन भइनन् बढुवा ?
शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.