धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नुवाकोटको सूर्यगढी गाउँपालिकामा भव्य स्वागत गरिएको छ । शनिबार नुवाकोट पुगेका अध्यक्ष प्रचण्डलाई स्थानीयले भव्य स्वागत गरेका हुन् ।
तस्बिरहरु














