• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

ऐश्वर्य शिक्षासँगै रोजगारी दिन सक्ने संस्थाका रुपमा स्थापित

  •   आइतबार, साउन २५, २०८२ मा प्रकाशित

ऐश्वर्य बहुमुखी क्याम्पस सुदूरपश्चिमकै एउटा नमूना क्याम्पस हो । सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएको यस क्याम्पसले संस्कारसहितको शिक्षा दिँदै आएको छ । यसै क्याम्पसका क्याम्पस प्रमुख प्रा. धर्मदेव भट्टको कुराकानीमा आधारित विचार प्रस्तुत गरिएको छ ।

ऐश्वर्य बहुमुखी क्याम्पस सुदूरपश्चिमको एक शैक्षिक धरोहर ऐश्वर्य विद्या निकेतनबाट सञ्चालित सामुदायिक क्याम्पस हो । २०६३ सालमा त्रिभूवन विश्वविद्यालयबाट विएससीको सम्बन्धन प्राप्त गरेर तत्कालीन सेती अञ्चलको पहिलो विज्ञान क्याम्पसका रुपमा सञ्चालन भएको थियो ।

तत्पश्चात समाजको आवश्यकता र चाहना अनुसार २०६४ सालमा त्रिभूवन विश्वविद्यालयबाट बिबिएस कक्षा सञ्चालन गर्न सफल भयौँ भने अहिले आएर २०७८ सालमा त्रिभूवन विश्वविद्यालयबाट नै एमबिएस कक्षा सञ्चालन गरि राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजा लिन सफल भएका छौँ । यसका लागि सम्पूर्ण प्राध्यापक,कर्मचारी,विद्यार्थी,अभिभावकलाई धन्यवाद दिन चाहान्छु ।

यो क्याम्पसको विशेषता भनेको गुणस्तरीय शिक्षा दिने संस्था हो । क्याम्पसको जननी संस्था ऐश्वर्य विद्या निकेतनले कक्षा १२ मा भर्खरै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । त्यही बेसमा क्याम्पसले पनि सर्वोत्कृष्ट नतिजा दिन सफल भएको छ । बिएससी,बिबिएसमा पनि राम्रो नतिजा ल्याएको छ । एमबिस पहिलो सेमेस्टरमा ९५ प्रतिशत उत्र्तीण भएका छन् ।

यहाँ गुणस्तीय शिक्षा भएकै कारणले प्रदेशका नौ वटै जिल्लामात्रै नभएर विभिन्न भेग,क्षेत्रका विद्यार्थीको रोजाइमा यो क्याम्पस पर्न सफल भएको छ । साच्चे नै भन्ने हो भने ऐश्वर्य बहुमुखी क्याम्पस एउटा शैक्षिक वातावरण दिने संस्थामात्रै नभएर शिक्षासँगै रोजगारी दिन सक्ने संस्थाका रुपमा स्थापित भइसकेको छ ।

हामीले संस्कारसहितको शिक्षा दिन खोजिरहेका छौँ । विद्यार्थीहरु किताबी ज्ञानले मात्रै भरिपूर्ण हुन भन्ने हामी सोच्दैनौँ उहाँहरुको व्यक्तित्व विकास,संस्कार,बानीव्यवहार राम्रो बनाउनका लागि हामीहरुले विभिन्न तह र तप्काका विज्ञहरु बोलाएर परामर्श,छलफल तथा विविध कार्यक्रम गर्दै गएका छौँ ।

यो समुदायको सम्पत्ति भएका कारणले हामीले समाजलाई केही दिन सक्नु पर्दछ भन्ने उदेश्यका साथ विभिन्न क्षेत्रका विज्ञलाई ल्याएर विद्यार्थीलाई विभिन्न किसिमका कार्यक्रममा सहभागी गराएर उहाँहरुको आवश्यकता अनुसार हामी कक्षाहरु दिन सफल भएका छौँ । यसबाट विद्यार्थी,अभिभावकहरु खुशी हुनुहुन्छ ।

यहाँ योग्य प्राध्यापकहरु हुनुहुन्छ । क्वीएए सर्टिफाइड कलेज हो । प्रदेशको नमूना क्याम्पस हो । एउटा कलेजको पहिचान भनेको क्वीएए हो । यसको एक चरण पास गरेर दोस्रो चरणमा गइसकेका छौँ ।

यो एउटा सुदूरपश्चिमको सम्पत्ति,पहिचान हो यसको सम्बद्र्धन,प्रवद्र्धन गर्न प्रदेश सरकार ,स्थानीय सरकार,संघीय सरकार,राजनीतिक दल,मिडियाकर्मी तथा सिंगो शिक्षाप्रेमी तह र तप्काको उत्तिकै उत्तरदायीत्व छ जस्तो मलाई लाग्दछ । त्यसकारण यसलाई अझ राम्रो बनाउनका लागि यहाँहरुको सल्लाह सुझावको पनि अपेक्षा गरेको छु ।

आइतबार, साउन २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.