• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

विद्यार्थीहरुको सीप विकासमा नाष्ट कलेजको विशेष जोड

  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित

कैलालीको धनगढीस्थित नाष्ट कलेज २०५७ साल स्थापना भएको हो । यस कलेजले स्नातक र स्नातकोत्तर तहमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो २०७८ सालमा विश्वविद्यालय अनुदान आयोगबाट क्वीएए प्राप्त कलेज पनि हो । यसै कलेजका प्रिन्सिपल डा.प्रेमबहादुर चन्दको कुराकानीमा आधारित विचार प्रस्तुत गरिएको छ ।

यस कलेजको स्थापना २०५७ सालमा स्नातक तहमा एउटामात्रै कार्यक्रम व्याचलर अफ कम्प्युटर इन्जिनियरिङबाट सुरु भइ हाल यस कलेजमा स्नातक तहमा चार वटा कार्यक्रमहरु छन् । स्नातक तहमा व्याचलर अफ कम्प्युटर इन्जिनियरिङ, व्याचलर अफ कम्प्युटर एप्लिकेशन,बिबीए र बिए सिभिल तथा स्नातकोत्तर तहमा व्यवस्थापन संकाय अन्तरगत एमबिए कार्यक्रम गत वर्षबाट सुरु गरेका छौँ ।

आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनीलाई आगामी शैक्षिक यात्रा नाष्ट कलेजबाट सुरु गर्न चाहानुहुन्छ भने स्नातक तहमा यी चार वटा कार्यक्रमहरु हामीसँग उपलब्ध रहेका हुनाले कलेजमा सम्पर्क गरि आफ्नो भविष्य सुनिश्चित गर्नहुन अनुरोध गर्दछु ।

यो कलेजले २०७८ सालमा विश्वविद्यालय अनुदान आयोगबाट क्वीएए प्राप्त गरि पोखरा विश्वविद्यालय अन्तरगत एफिलेटेड कलेजहरुमा पहिलो क्वीएए सर्टिफाइड हुन सफल भएको छ । गत वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजबाट स्थायी स्वीकृति प्राप्त गरि नेपालमा सञ्चालित इन्जिनियरिङ कलेजमध्ये थोरै कलेजहरुमा स्थायी स्वीकृति प्राप्त गर्ने कलेजहरुमध्ये पर्दछ ।

विभिन्न मापदण्डहरुमा आफूलाई उत्तीर्ण गर्दै बिगत २५ वर्षदेखि हामी यहाँहरु माझ स्थापित छौँ । आफ्ना नानीबावुहरुलाई ढुक्कसँग यहाँ अध्ययन अध्यापन गराउन हुन म आदरणीय अभिभावक ज्यूहरुलाई अनुरोध गर्दछु ।

यस कलेजमा अध्ययन अध्यापन गर्दाखेरी खाली शैदान्तिक कुरालाई भन्दा पनि अभ्यासमा बढी जोड दिइने गरेको छ । सबै कार्यक्रमहरु प्राक्टिकल आरेन्टेड र रोजगारमूलक छन् । विद्यार्थीलाई कक्षामा मात्रै सीमित गरेर अध्यापन गराउन खोज्यौँ भने यी कार्यक्रमहरुको उदेश्य परिपूर्ति हुँदैन् ।

प्रयोगशाला हुने बिषयको प्रयोगशालामा गराउने भयौँ । धेरै जसो फिल्ड वेस्ड छन् । सिभिल इन्जिनियरिङमा धेरै जसो काम फिल्डमा गएर,साइडहरुमा गएर अध्ययन,अवलोकलनबाट धेरै कुराहरु जानकारी लिनु पर्ने भएकोले हामीले साइड भिजिट पनि गराउँछौँ । बिबिएको ल्याव भनेको मार्केट हो हामीले लगभग सबै बिषयहरुमा बजारका गतिविधिहरु के कस्तो छन्,बजारको अवस्था कस्तो छ यो सबै कुराहरु बजारका विभिन्न संस्थाबाट डाटा कलेक्सन,तीनीहरुलाई विश्लेषण गरेर विद्यार्थीहरुको सीप विकासमा हामीले विशेष जोड दिने गरेका छौँ ।

जियोलोजी सम्बन्धी थप जानकारीका लागि हामीले विद्यार्थीहरलाई धादिङको मलेखुमा तीन दिनको अवलोकन भ्रमण गराउने गर्दछौँ । यसरी गुणस्तरमा कुनै पनि सम्झौता नगरी विद्यार्थीहरुलाई दिनुपर्ने सबै व्यवहारिक ज्ञान पर्याप्त मात्रा दिएका छौँ भन्ने हामीलाई लागेको छ र विद्यार्थीहरु पनि यसबाट सन्तुष्ट नै हुनुहुन्छ ।

सोमबार, साउन २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.