• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

नेकपा एमाले र नयाँ पुस्ताको जिम्मेवारी

  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित

नेकपा एमालेका युवा नेता हुन्  मदन रेग्मी । लामो समयदेखि एमाले पार्टीको विभिन्न जनवर्गीय संगठनमा रहेर कामको जिम्मेवारी सम्हाल्दै आएका रेग्मी विचारमा परिपक्वता छन् । आलोचना समालोचना गर्न सक्षम रेग्मीको विचार यहाँ निशाना न्युजले उनकै भाषामा जस्ताको त्यस्तै प्रस्तुत गरेको छ :–
नेकपा एमाले नेपालको राजनीति मात्र होइन, लोकतान्त्रिक यात्राको महत्वपूर्ण आधार स्तम्भ हो । लामो संघर्ष र बलिदानको शृङ्खलाबाट यो पार्टी आजसम्म आइपुग्दा जनताको ठूलो आस्था, विश्वास र समर्थन बोकेको छ । तर पछिल्ला केही वर्षमा पार्टीभित्रै गहिरो समस्या र बिचलनहरू देखा पर्न थालेका छन् ।
सबैभन्दा पहिलो कुरा, पार्टीभित्र चाकरी संस्कृतिको विकास भएको देखिन्छ । केही साथीहरूलाई नेताको चाकरी बजाउनु नै पार्टी काम लाग्छ, नेताको व्यक्तिगत हितलाई सघाउनु नै आफ्नो योगदान ठान्छन् । तर जब कसैले पार्टीको नीति–विधिको दायराभित्र रहेर सैद्धान्तिक बहस गर्छ,

उनीहरू उल्टै यो एमाले होइनू भन्ने प्रमाणपत्र बाँड्न पनि पछि पर्दैनन् । यस्तो प्रवृत्तिले पार्टीलाई बलियो होइन, कमजोर बनाउँछ । किनकि साँचो एमाले त्यो हो जसले नेताको होइन, नीतिलाई प्राथमिकता दिन्छ ।

दोस्रो, पछिल्लो दशकमा पार्टी अत्यधिक व्यक्तिकेन्द्रीत हुँदै गएको छ । नेताको छायामा संगठन सुक्दै गएको छ । आन्तरिक लोकतन्त्रभन्दा व्यक्ति विशेषको बर्चस्व बढ्दै गएको छ । यसै क्रममा सत्ताको लोभले पार्टीले सिद्धान्तविहीन सम्झौता गर्दै आएको तथ्य लुकाउँदा पनि लुक्दैन् । यी सबै कारणले जनता बीच पार्टीप्रति असन्तुष्टि बढ्नु स्वाभाविक हो ।

तेस्रो, नेताहरू र जनताबीचको दूरी दिनानुदिन बढ्दै गएको छ । तेल र पानीको मिश्रण बाट तेल अलग्गै देखिए जस्तै नेताहरू सुकिला–मुकिला, विलासी जीवनशैलीमा रमाउदै जनताबाट अलग्गै देखिन थालेका छन् भने जनता आफ्नै समस्यामा पिल्सिइरहेका छन् । यसले जनताभित्र सबै दल एउटै हुन्, सबै नेताहरू स्वार्थी हुन् भन्ने नकारात्मक धारणा निर्माण गरिदिएको छ । यस्तो स्थिति पार्टी मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै अविश्वास बढाउने खालको हो ।

यस्तो चुनौतीपूर्ण परिस्थितिमा, अब हाम्रो पुस्ता, अर्थात् युवा पुस्ता, अगाडि सर्ने बेला आएको छ । हामीले पार्टीलाई यी सबै कमजोरीबाट मुक्त गर्दै, फेरि जनताको आस्थाको केन्द्र बनाउनुपर्छ । हाम्रो लक्ष्य नेतामुखी होइन, नीतिमुखी राजनीति हुनुपर्छ । नेता–जनताको सम्बन्ध तेल र पानीजस्तो छुट्टिएको नभई, चिनी र पानीजस्तो अविच्छिन्न सम्बन्ध बन्नुपर्छ ।

त्यसका लागि के गर्नुपर्छ

पहिलो, पार्टीभित्र सैद्धान्तिक बहसको संस्कृतिलाई पुनःस्थापित गर्नुपर्छ । दोस्रो, निर्णय प्रक्रियामा सामूहिक नेतृत्व र संस्थागत संरचनालाई प्राथमिकता दिनुपर्छ ।
तेस्रो, सत्ताकै लागि होइन, सिद्धान्त र नीतिका लागि गठबन्धन गर्ने संस्कृतिलाई जोगाउनुपर्छ ।

चौथो, नेताहरूले जनतासँग आत्मीय सम्बन्ध कायम गर्दै जनताका सुख–दुःखमा प्रत्यक्ष सहभागी हुनुपर्छ ।

यदि हामीले यी सुधारहरू गर्न सक्यौँ भने एमाले मात्र होइन, समग्र वाम आन्दोलन नै फेरि एक पटक जनताको विश्वास जित्ने अवस्थामा पुग्छ । युवा पुस्ताले यही जिम्मेवारी काँधमा लिनु आजको आवश्यकता हो ।

  • जिम्मेवारी
सोमबार, असोज १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.