• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

शिक्षाको पहुँच सबै ठाउँमा पुगे पनि गुणस्तरमा उलपब्धी हुन सकेन : डा. रेग्मी

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशमा शिक्षाको पहुँच सबै ठाउँमा पुगे पनि गुणस्तरमा उलपब्धी हुन नसकेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले बताएका छन् ।

बुधबार धनगढीमा सिटीभिटी द्धारा आयोजित युवाहरुका  लागि गुणस्तरिय प्रविधिक तथा व्यवसायिक शिक्षा तालिम (क्वालिटी) परियोजना  कार्यशाला गोष्टीमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका उनले सुदूरपश्चिम साक्षर प्रदेश घोषणा भईसकेको बताउँदै शिक्षाको गुणस्तरमा जहिले पनि प्रश्न उठ्ने गरेको उल्लेख गरे । ‘यहाँ ४ हजार बढी विद्यालयहरु रहेका छन् । सय नीजि विद्यालय, तीन सय प्रविधिक विद्यालय र सय क्याम्पस रहेका छन्’, उनले भने ‘ती विद्यालयमा ८ लाख विद्यार्थीहरु अध्ययनरत रहेका छन् । तर, बजारको माग अनुसारको शिक्षा दिन सकेको अवस्था देखिदैन ।’

देश विकासका लागि स्वस्थ्य र सक्षम जनशक्ति आवश्यक रहेको उनले बताए । नयाँ शिक्षा नीति नबन्दा प्रदेश सरकार स–सक्त ढंगले अगाडि बढ्न नसकेको उनले बताए । संघीय सरकारको ऐनमा रहेर नै प्रदेशमा काम हुने गरेको उनले उल्लेख गरे । शिक्षाको गुणस्तर सुधारमा सबैको योगदान रहनुपर्ने उनले बताए ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले यस प्रकारका कार्यक्रमहरुले विदेश पलायन हुने जनशक्तिलाई केहिहद सम्म भए पनि रोक्ने विश्वास गरे ।

सिटिईभिटिका निर्देशक प्रमोदभक्त आचार्यले (क्वालिटि) परियोजनाले देशका सात वटै प्रदेशमा रोजगारका कार्यक्रम सञ्चालन गर्नेगरि काम गरिरहेको बताए ।

युवाशक्तिलाई सिपयुक्त बनाउन तीन वटै सरकारले प्राथमिकता दिएको उनले बताए । शिक्षण संस्थाको गुणस्तर निर्धारण गर्ने (क्वालिटि) परियोजना २०२२ अगष्ट देखि २०२६ सम्म रहेको उनले जानकारी दिए ।
स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गरेर युवाहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको पहुँचमा पु¥याउने उदेश्य रहेको उनले बताए ।
कार्यक्रममा (क्वालीटी) परियोजना सिटिईभिटिका निर्देशक आचार्य र परियोजनाका टीम लिडर भानु पण्डितले प्रशिक्षण दिईरहेका छन् । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम सुदूरपश्चिमका विभिन्न प्रविधिक विद्यालय अध्ययपन गराईरहेका शिक्षक, कर्मचारी र व्यवसायीहरुको सहभागिता रहेको छ ।

  • डा. रेग्मी
बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.