• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

ट्रम्पको धम्कीसँगै कच्चा तेलको मूल्य आकासियो

  •   सोमबार, चैत २४, २०८२ मा प्रकाशित

काठमाडौं । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिमा थप संकट देखिएपछि सोमबार तेलको मूल्यमा भारी वृद्धि भएको छ।

प्रमुख तेल उत्पादक क्षेत्रमा सिर्जित अवरोध र सम्भावित सैन्य आक्रमणका कारण सोमबार ब्रेन्ट क्रुड र वेस्ट टेक्सास इन्टरमिडिएट दुवैको मूल्य उकालो लागेको हो।
सोमबार बिहानको कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स १.७१ डलर अर्थात् १.६ प्रतिशतले बढेर प्रतिब्यारेल ११०.७४ डलर पुगेको छ। त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य ०।७१ डलरले बढेर प्रतिब्यारेल ११२.२५ डलरमा कारोबार भइरहेको छ।

इस्टर सन्डेका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने धम्की दिएपछि बजारमा थप हलचल मच्चिएको हो।

ट्रम्पले इरानले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज नखोले मंगलबारबाट कडा सैन्य कारबाही गर्ने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन्।गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धका कारण इराक, साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सबाट तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज प्रायः बन्द अवस्थामा छ।

इरानी आक्रमणका कारण ढुवानीमा अवरोध भएपछि विश्वभरका रिफाइनरीहरूले अहिले अमेरिका र बेलायतको नर्थ सी क्षेत्रबाट वैकल्पिक तेलको खोजी गरिरहेका छन्। इरानले आफ्ना मित्र राष्ट्रका केही जहाजलाई मात्र सो क्षेत्रबाट जान अनुमति दिए पनि समग्र आपूर्ति प्रणाली भने अस्तव्यस्त छ।

यसैबिच, आइतबार बसेको ओपेक प्लस राष्ट्रहरूको बैठकले मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने सहमति गरेको छ। तर, युद्धका कारण धेरैजसो प्रमुख उत्पादक राष्ट्रहरूले उत्पादन बढाउन सक्ने स्थिति नरहेकाले यो निर्णय कागजमा मात्र सीमित हुने देखिएको छ।

अर्कोतर्फ, युक्रेनी ड्रोन आक्रमणका कारण अवरुद्ध भएको रुसी तेल टर्मिनल उस्त(लुगाले शनिबारबाट मात्र काम सुरु गरेको छ। युद्धविरामका लागि भइरहेका प्रयासहरू असफल भएको र इरानले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेकाले तेलको यो महँगी अझै केही समय लम्बिने संकेत देखिएको छ। एजेन्सी

  • मूल्य आकासियो
सोमबार, चैत २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.